Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश २ सरकारबाट स्थानीय तहले लाखौ रकम पाएको १० दिन बित्यो तर गरिब परिवारले राहत पाएन्

प्रकाशित मिति-२०७६ चैत २८ गते. सिरहा । लकडाउनका कारण गरिब तथा विपन्न परिवार परिवार खाद्यन्न अभावमा भोकभोकै बस्न बाध्य छन् । तर प्रदेश २ मा राहत बाँड्ने जिम्मेवारी पाएका स्थानीय सरकारले अहिलेसम्म कहीँकतै राहत वितरण गरेको छैन् ।

लकडाउनको अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न र राहत सामग्रीका लागि रकम पठाएको एक साता वितिसक्दा समेत प्रदेश २ का अधिकांश स्थानीय तहले राहत वितरण गर्न सकेको छैन। समन्वय अभाव, झन्झिटलो प्रक्रिया र स्थानीय जनप्रतिनिधिको उदासिनताले राहत वितरण हुन नसकेको हो।

प्रदेश सरकारले लकडाउनको अवधिमा विपन्न तथा ज्याला मजदुरी गरी खाने परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराउने भन्दै गत चैत १७ गते महानगरपालिकालाई २५, उपमहानगरपालिकालाई २०, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख रुपैयाँ निकासा गरेको थियो।

तर प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरी रकम पठाएको र कार्यविधि बनाएकाले राहत वितरणमा समस्या भएको सिरहाको नबराजपुर गाउँपालिकाकी उपप्रमुख अशा देबि यादवले बताइन्। ‘प्रदेशले सिधै पैसा पठाएको जानकारी दियो। तर त्यसपछि के भयो, के समस्या भैरहेको छ केही मतलब गरेको छैन,’ उपप्रम्ुख यादवले भनिन्, ‘स्थानीय तहलाई कति रकम आवश्यक थियो। राहत कसलाई दिने÷नदिने, कसरी बाँड्ने भनेर सरकारले हामीसँग केही समन्वय नै गरेन। अहिले हामीलाई जनताबाट गाली सुन्नु परेको छ।’

प्रदेश सरकारले सिमित व्यक्तिलाई मात्र राहत दिन कार्यविधि बनाएर पठाएकाले सरकारकै निर्देशनमा चल्दा धेरै व्यक्ति भोकै बस्नुपर्ने उनको भनाइ छ। ‘सरकारले जेष्ठ नागरिक पेन्सन पाइरहेका, एकल महिलाको पेन्सन पाइरहेकालाई राहत नदिन भनेको रहेछ। १० जनाको गरिब परिवारले त्यो पैसाले कसरी धान्ने,’ उपप्रमुख गुनासो सुनाउँदै थपिन्, ‘राहत वितरणमा प्रदेश सरकारको मापदण्डमा नपर्ने जनतालाई गाउँपालिकाले आफ्नै रकमबाट राहत वितरण गर्नेछ। लिस्ट तयार पारीसकेका छौँ पर्सीदेखि वितरण सुरु हुनसक्छ।’

झन्झटिलो कार्यविधि बनाएर पठाएको प्रदेश सरकारले विपद्को बेला समेत कुनै किसीमले समन्वय नगर्दा राहत वितरणमा ढिलाई भएको सखुवानान्कारकपट्टि गाउँपालिकाका अध्यक्ष केदार नाथ यादवले गुनासो पोखे।

‘गाउँमा हुनेखानेले पनि राहत मागिरहेको छ। सर्वदलीय समितिमा पनि समस्या भइरहेको छ। हामी लागि परेका छौँ। छिट्टै राहत वितरण हुन्छ,’ अध्यक्ष यादवले भने। उनका अनुसार गाउँपालिकाको तर्फबाट हालसम्म कुनै राहत सामग्री वितरण भएको छैन।

गाउँमा राहत वितरणमा समेत राजनीति गर्ने प्रयास हुँदा राहत वितरणमा कठिनाइ भइरहेको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष राम बल्भ साहले बताए। ‘सरकारले समन्वय, सल्लाह सुझाव केही दिएको छैन। कार्यविधि अनुसार राहत बाँड्ने हो भने कठिन् छ तैपनि हामी छिट्टै वितरण गछौँ,’ उनले भने।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh