बिरगंज, चैत्र २६ गते-
लकडाउनको आज मंगलबार चौधौं दिन बिरगंजमा लकडाउनको उलंघन गर्ने सवारी साधनहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले बिरगंजको विभिन्न स्थान बाट २९ वटा सवारी साधन नियन्त्रणमा लिएका छ भने घण्टाघर नजिक रहेको बिपी उधान पार्कको खाली जग्गा मा अहिले सम्म ११७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइ राखिएको छ भने सो सवारी साधनहरु लकडाउन पछि सवारी धनीलाई बुझाउने भनी पर्सा जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । यस सन्दर्भमा सम्पूर्ण वीरगन्ज बासिन्दाले होसियारी पुगाई आ-अाफ्नो सवारी साधन लकडाउन बेला न निकाल्न समेत जिल्ला प्रहरी कार्यालय पर्साको अनुरोध छ।
तपाईको प्रतिक्रिया !
