Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली बालिकाको भारतमा सामुहिक बलात्कारपछि हत्या

  • काठमाडौं ,माघ २६ गते सोमबार ।।
  • जनप्रभाव न्यूज

नेपालसँग सीमा जोडिएका भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको बिबिसीले जनाएको छ। प्राथमिक जाँच र एक भाइरल अडियोका आधारमा पूरै घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख सहयोगीका रुपमा रहेको देखिएको बिबिसीले जनाएको छ। बिबिसीका अनुसार एसपी नवीनचन्द्र झाको भनाइ उद्धृत गर्दै भाइरल भएको अडियोमा थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही देखिएको जनाइएको छ। रञ्जनलाई निलम्बन गरिएको र उनका विरुद्ध एफआइआर दर्ता गराइने एसपी झाले बताएका छन् । मृतक बालिकाका बाबु रमेश (नाम परिवर्तन) नेपालको बर्दिया जिल्लास्थित बारबर्दिया नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी विगत सात वर्षदेखि बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदुरी गर्थे। उनका अनुसार यो घटना २१ जनवरीको हो। सुरेशकी पत्नी नेपाल नेपाल आएका बेला र उनी आफू मजदुरी गर्न गएका बेला यो घटना भएको हो। उनका छोरा कुनै कामले बजार गएका बेला एक्लै रहेकी बालिकामाथि सामूहिक बलात्कार भएको हो। झाका अनुसार ४ बजे छोरा बजारबाट फर्किने क्रममा घरबेटीले उनलाई घरमा जान रोकेको, जबरजस्ती जाँदा बहिनी घाइते अवस्थामा जमिनमा रहेको उल्लेख गरिएको छ। घटनाका बारेमा छोराले जानकारी गराएपछि आफू तत्काल घर पुगेको, छोरीको घाँटीमा निल डाम देखेको र तत्कालै अस्पताल लगे पनि उपचार नभएको सुरेशले जनाएका छन्। त्यसलगत्तै घटनामा संलग्नहरू एकै ठाउँमा जम्मा भएर बालिकाको शव जलाउन दबाब दिएको बाबु सुरेशले जाहेरीमा उल्लेख गरेका छन् ।

बालिकाको बलात्कारपछि हत्यामा संलग्न देवेन्द्रकुमार साहले बालिकाको शव तत्कालै नजलाएमा बाबुछोराको नै हत्या गरेर नेपालमा फालिदिने धम्की दिएको, पछि सादा कागजमा औंठा छाप लगाएर राति १२ बजे जबरजस्ती सडक किनारमा नुन र चिनी राखेर जलाइएको र बिहानै सुरेशलाई नेपाल लखेटेको जाहेरीमा उल्लेख गरिएको छ।

घटना भएको १२ दिनपछि मात्र फरवरी २ मा अपराधीविरुद्ध भारतीय दण्डसंहिताअनुसार कारबाही माग गर्दै जाहेरी दर्ता भएको छ। घटनामा ११ जनालाई अभियुक्त बनाएर जाहेरी दिइएको छ। उक्त घटनाका बारेमा प्रहरीलाई जाहेरी दिएपछि शुक्रबार एक अडियो भाइरल भएको थियो। जसमा २१ जनवरीमा नेपाली बालिकामाथि भएको सामूहिक बलात्कार र हत्याका बारेमा स्थानीय थानाध्यक्ष सञ्जीवकुमार रञ्जन र अभियुक्त रहेश साहबीचको कुराकानी छ। उक्त कुराकानीमा थानाध्यक्षले अभियुक्तलाई मृतक बालिकाको शव व्यवस्थापन गरेर उनको चिसोका कारण मृत्यु भएको बताउन भनेका छन्। घटनामा संलग्न दुईजनालाई गिरफ्तार गरिसकिएको र बाँकी अभियुक्तलाई पनि गिरफ्तारीको तयारी भइरहेको प्रहरीले जनाएको बिबिसीले लेखेको छ।

पीडित परिवारले स्थानीय सामाजिक कार्यकर्ता पुष्पा किशोरसँग भिडियो कलमा कुरा गर्दै भारतमा सबै लाग्नेमान्छे र प्रहरी उस्तै हुन्छन् भन्दै प्रश्न गरेको र न्यायको याचना गरेको बिबिसीले लेखेको छ। प्रमाण नष्ट गर्न पोस्टमार्टम नगरिएको र बालिकालाई जलाइएको जनाइएको छ। ३१ जनवरीमा मोतिहारीस्थित आफू बस्दै गरेको घरमा पुगेकी बालिकाकी आमा छाती पिटीपिटी रोएको र न्यायको याचना गरेको सामाजिक कार्यकर्ता पुष्पाले जनाएको समाचारमा उल्लेख गरिएको छ। बिबिसी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh