Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीबाट राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुग्यो : नेता गुरुङ्ग

  • काठमाडौं,माघ २६ गते सोमबार ।।
  • जनप्रभाव न्यूज

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) स्थायी कमिटी सदस्य देव गुरुङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुगेको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले ओलीको संसद विघटनको कदमले अस्थिरता बढ्दै जाने र त्यसले राष्ट्रको अस्मितामाथि गम्भीर संकेत पुग्नसक्ने खतरा औल्याए ।

‘प्रतिनिधि सभा विघटनले अस्थिरता बढ्दै राज्य अराजक हुने देखिएको छ,’ प्रचण्ड नेपाल समूहको नेकपाका नेता गुरुङ्गले भने,‘ यसले अन्तगत्वा राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पुग्ने देखिन्छ ।’ अहिले देशको अस्मितामाथि गम्भीर संकट पुग्ने खतरा देखिएकोले सबै गम्भीर हुनुपर्ने बताए ।

संसद विघटनबाट अहिलेको राजनीतिक प्रणालीमाथि आक्रमण गरिएको बताए । यसलाई गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतामाथि नै आक्रमण भन्दै संसद पुनःस्थापनाबाट संवैधानिक व्यवस्था सूचारु गर्नुपर्ने तर्क गरे ।

प्रधानमन्त्री ओललिे संसद विघटन गरेपछि प्रतिनिधि सभा सदस्य नभएको र संविधानले सांसद नभएको व्यक्तिलाई प्रधानमन्त्री हुने व्यवस्था नगरेको तर्क गरे । उनले भने, ‘जुन संविधानले प्रतिनिधि सभा सदस्य नभएकाले व्यक्तिलाई प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरेको छ त्यही संविधानको उल्लंघन गर्दै फुल फेजको प्रधानमन्त्री जसरी काम गरिरहनुभएको छ ।’

संसद नभएको अवस्थामा सरकार स्वतः कामचलाऊ हुने बताउँदै नियुक्तिहरु गर्न नपाउने जिकिर गरे । संवैधानिक निकायमा भएका नियुक्तिलाई असंवैधानिक भन्दै सबै बदर हुनुपर्ने तर्क गरे । संसदको सुनुवाई समितिमा सुनुवाई नभई नियुक्ति र सपथ खुवाएर संविधान विपरितको कार्य गरेको बताए ।

संविधानले पाँच पाँच वर्षमा मात्र ताजा जनादेशको परिकल्पना गरेको जिकिर गरे । एउटा अवस्थामा बाहेक पाँच पाँच वर्षमा मात्र ताजा जनादेशमा जान सकिने व्यवस्था गरेकोमा प्रधानमन्त्री ओलीले ठाडै संविधान उल्लंघ गरेको तर्क गरे । उनले भने, ‘मुलुकमा कानुन छ कि छैन भन्ने अवस्था भएको छ ।’

प्रधानमन्त्री ओलीको भुमिकाले संविधान र देश नै संकटमा परेको बताए । गुरुङ्गले काँग्रेसको भुमिकामाथि समेत प्रश्न गरे । उनले भने,‘काँग्रेस लोकतन्त्रको मसियाहा भन्छ तर किन असंवैधानिक कदम भन्दै चुनावमा जाने पनि जोड गरिरहेको छ ।’

काँग्रेसलाई संसद विघटनको विषयमा अझ स्पष्ट हुन आग्रह गरे । संविधान ड्राफ्ट गर्दा संसदबाट निर्वाचित प्रधानमन्त्री भनी काँग्रेसकै प्रस्ताव भएको उल्लेख गर्दै संविधानको रक्षा सबैभन्दा बढी काँग्रेसलेनै गर्नुपर्ने बताए ।

काँग्रेसले संसद विघटन असंवैधानिक भन्दै गर्दा चुनावको पक्षमा आफूलाई देखाइरहेको उल्लेख गर्दै भने,‘यो आफैमा विवादास्पद छ ।’ काँग्रेसले दुईवटा डुंगामा खुट्टा राखेको तर्क गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh