Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेकपा प्रचण्ड-नेपालपक्षको आम हडताल, यी हुन् राजधानीका दश कमाण्डर

  • काठमाडौं,माघ २२ गते बिहिवार ।।
  • जनप्रभाव न्यूज

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्ष ) ले बिहीबारका लागि देशव्यापी आम हडताल आह्वान गरेको छ। बुधबार पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गरेर आम हडतालका कार्यक्रम सार्वजनिक गरिएको हो।

पुस ५ गते प्रतिनिधि सभा विघटन गरिएपछि सो पक्षले विभिन्न किसिमका आन्दोलन गरिरहेकै थियो। तर, संवैधानिक परिषद्को विवादित सिफारिस अनुसार बुधबार ३२ जना पदाधिकारीले सपथ खाएर नियुक्ति पाएपछि भोलिपल्टैका लागि आम हडताल गरिएको हो।

बुधबार आम हडतालबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायका नियुक्तिहरुलाई बलमिच्याइ, जोरजबर्जस्ती र निरंकुशतन्त्रको पराकाष्ठा भएको बताए।

‘देश आन्दोलनमय भएकै अवस्थामा सरकारले असंवैधानिक ढंगले, गैरकानुनी ढंगले सारा लोकतान्त्रिक मूल्य मान्यता र नजिरहरुलाई पूरै उपेक्षा गरेर संवैधानिक निकायका पदाधिकारीहरु र सदस्यहरुलाई नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ। यो बलमिच्याइँ, जोरजबर्जस्ती र निरंकुशतन्त्रको पराकाष्ठा हो’, श्रेष्ठले भनेका थिए।

उनले आफूहरुले शान्तिपूर्ण आन्दोलन गर्दै आएको र आम हडताल पनि शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गरे।

बिहीबारको आम हडताललाई राजधानीका ११ स्थानमा स्थायी कमिटिका सदस्यहरुले नेतृत्व गर्नेछन्। यी हुन् कमाण्डर:
कलङ्की : युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
बल्खु: वेदुराम भुसाल
सातदोबाटो: देव गुरुङ
पुल्चोक: पम्फा भुसाल
कोटेश्‍वर: लीलामणि पोखरेल
चाबहिल: वर्षमान पुन र हरिबोल गजुरेल
महाराजगञ्‍ज: शक्ति बस्‍नेत
गोंगबु: भीम रावल
बालाजु: रघुजी पन्त
रत्‍नपार्क: नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh