Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उप-सभापति यादवको ४ सुझाव

जन प्रभाब-२०७६ चैत २५ गते सिरहा । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले कोराना भाइरसको संक्रमण हुन नदिन भइरहेका प्रयास निकै प्रसंसनीय भएको बताएका छन् । उनले यो विपतका बेला आइपर्ने चुनौति संग लड्नको लागि पारदर्शिताको खाँचो औलाए । यहाँका स्थानीय तहहरूमा खाद्यन्न वितरण मास्क तथा अन्य सामाग्री वितरणमा हुनु आफैमा राम्रो पक्ष हो , उप-सभापति यादव भन्छन्,‘ दैनिक उपभोग्य वस्तु वितरणमा वास्तविक बिपन्न परिवारको पहिचान गर्नु पर्ने देखिन्छ । स्थानीय तहमा रहेका सम्पूर्ण घरधुरीलाई चामल, नुन, तेल बाड्नु उपयोगी नहुने भएकोले अतिविपन्न नागरिकको पहिचान गरेर संयमताका साथ निर्णय गरि कार्यक्रम कार्यन्वयन गर्दा उपयुक्त होला । ’
उनले वास्तविक विपन्न परिवारको पहिचान गरि दैनिक उपभोग्य बस्तुको सहयोग गर्नु पर्ने, कपडाको सिलाएको मास्कले कोराना भाईरसलाई रोक्न नसक्ने भएकोले विज्ञ संगको परामर्शका आधारमा मास्क वितरण गर्नु पर्ने, हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मी थर्माेमिटर काखीमा च्यापेर चार वटा मास्क र ८ जोडा प्लाष्टिक ग्लोब्स उपयोग गरि स्वास्थ्य जाँच गरि रहेका छन् ।, यसले स्वास्थ्यकर्मी लाई थप जोखिममा पार्ने भएकोले जोखिम न्युनिरकणका लागि सबैको ध्यान केन्द्रित हुनु पर्ने सुझाव दिइएका छन् ।
उप-सभापति यादवले कोराना नियन्त्रणका लागि स्थानीय यूवा , स्वास्थ्य कर्मीहरूको प्रयोग गरी र जनचेतनामूलक कार्यक्रम संचालन गर्नु पर्ने सुझाव पनि दिएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले उपलब्ध गराउने राहत सामाग्री पहुँचका आधारमा पनि विपन्नताका आधारमा वितरण हुनु पर्ने बताएका छन् । नजानेको नबुझेको विषय विज्ञ संगको परामर्शका आधारमा स्पष्ट हुनु पर्ने बताउँदै उप-सभापति यादवले थपे,‘ मनोमानी ढंगले काम नगरौँ,असल नियत र दुरगामी महत्व दिने खालका क्रियाकलाप गरौँ । कोराना भाइरसको संक्रमणबाट आफु पनि बचौँ, अरुलाइ पनि बचौँ । यो अहिलेको जिम्मेवारी हुनेछ । ’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh