Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निर्वाचन आयोगमा प्रधानमन्त्री ओली समूहको झुट : नेम्वाङ र बस्नेतमा के फरक ?

  • काठमाडौं,माघ १७ गते सनिवार ।।
  • जनप्रभाव न्यूज

नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ ८ बर्ष संसदको सभामुख भइसकेका र राजनीतिमा भद्र सालिन ब्यक्तिका रुपमा चिनिन्थे । तर निर्वाचन आयोगले शुक्रबार दुवै नेकपालाई छलफलमा बोलाएपछिको उनका अभिब्यक्तिले उनी झुटचन्द्र नेम्वाङको रुपमा चिनिन थालेका छन् ।

शुक्रबार निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई शुक्रबार बिहान ११ बजे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा आयोगले दुवै नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटी बोलाएको थियो । पत्रमा अध्यक्ष नआएमा पार्टीबाट ५-५ जना प्रतिनिधि पठाउनु भनेको थियो । आयोगमा नेकपा ओली समूहका सुवास नेम्वा र प्रचण्ड माधव समूहबाट राजेन्द्र पाण्डे सहितका नेता गएका थिए ।

आयोगमा ओली समूहले चुनावी प्रक्रिया अगाडि बढाउन अनुरोध गरेर फर्किएको थियो भने प्रचण्ड-माधव समूहले माघ १८ सम्म कुनै निर्णय नगर्न आग्रह गरी फर्किएको थियो । प्रचण्ड-माधव समूहका नेता छलफलमा भाग नलिई पत्र बुझाएर आएको थियो । आयोगमा गएर आफ्नो कुरा राखिसकेपछि ओली समूहका नेता नेम्वाङले नेकपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाइसकेको र चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेको अभिब्यक्ति दिए । आयोगले नेकपाको आधिकारिकता ओलीलाई नै दिएको नेम्वाङको भनाइ क्षणभरमै भाइरल भयो ।

नेम्वाङले आयोगले नेकपाको आधिकारिकता ओली समूहलाई दिइसकेको सतप्रतिशत झुट कुरा बोलेपछि आयोगले २ घन्टापछि नै खण्डन गरेको थियो । आयोगका सदस्य इश्वरी पौडेलले विज्ञप्ति नै प्रकाशित गरी निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे कुनै निर्णय नभएको स्पष्ट पारेको थियो । पौडेलले आधिकारिकता दाबी गर्न कुनै पनि समूह नआएकाले आयोगले त्यसबारे निर्णय नगरेको बताएपछि नेम्वाङको झुटको पर्दाफास भएको थियो । शुक्रबारको अभिब्यक्तिपछि नेम्वाङ कुन हदसम्म गिर्न सक्दारहेछन् भन्ने प्रष्ट भएको छ ।

संसद बिघटन प्रधानमन्त्रीले गर्ने प्रावधान संविधानमै नभएको नेम्वाङको अभिब्यक्तिको भिडियोले उनलाई अहिले पनि गिज्यारहेको छ । नेम्वाङ सभामुख भइसकेका र कानुन क्षेत्रमा पनि लामो अनुभव हासिल गरेका भनेर उनलाई सबैले परिपक्व नेताका रुपमा लिन्थे तर शुक्रबारको अभिब्यक्तिले उनी र महेश बस्नेतमा कुनै फरक नरहेको अर्थ लगाउन थालेका छन् ।

आयोगले दल दर्ताका क्रममा आधिकारिक नेकपा कता हुन्छ, ऐन कानुन हेरेर निर्णय गर्ने यथार्थता नेम्वाङलाई थाहा छ, तर महेश बस्नेतहरु झुट बोलेरै ओलीको प्रिय भएकाले त्यही शैली अपनाउन विवश भएका त होइनन् । नेम्वाङका कुरा गहन रुपमा लिने गरिन्थ्यो, तर ओलीका लागि उनी यति तलसम्म गिरे कि सफेद झुट समेत बोल्न थाले । जसका कारण उनका कुरा नपत्याउने अवस्था आएको छ ।

नेकपाको आधिकारिकता विवाद टुङ्गिसक्यो, हामी नै आधिकारिक हौ भन्ने अभिब्यक्ति दिएपछि उनकोबारेमा कतियले यस्तो भन्न थालेका छन्, सुवास नेम्वाङले बोलेको कुरा पत्याउनु ?

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh