Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी उपरीक्षकको १५ पदमा ३४ जना प्रतिस्पर्धी

  • काठमाडौँ, माघ ४ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवा सिफारिस सँगै १५ वटा एसपीको पद खाली भएको छ । पुस २९ मा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापाले अवकास पाएका छन् ।

०४७ माघमा प्रहरी सहायक निरिक्षक (असई)बाट सेवा प्रवेश गरेका विष्ट र थापाको अवकाससँगै खाली पदमा थप दुईजना बढुवा हुँदैछन् । बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा ३४ जना डिएसपी प्रतिस्पर्धामा छन् । प्रहरी नायव उपरिक्षक , ऋषिराम कँडेल, भुवनेश्वर तिवारी सुरेश प्रसाद काफ्ले, श्यामसिंह चौधरी, अमरेन्द्रबहादुर सिंह, सुवासचन्द्र बोहरा, दिलीप घिमिरे र वीरेन्द्र शाही,

चक्रराज जोशी, अर्जुनप्रसाद तिमल्सिना, सरोज पौडेल, योगेन्द्रसिंह थापा, सुमन कुमार तिमिल्सिना र प्रजित केसी एसपीमा बढुवा हुने प्रतिस्पर्धामा छन् । उनीहरु ०५८ मा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका थिए ।

बढुवाको प्रतिस्पर्धामा रहेका ३४ जना डिएसपी यसअघि दुई लटमा इस्पेक्टरबाट डिएसपीमा बढुवा भएका थिए । पहिलोपटक ०६९ फागुन १३ मा र ०७० साउनमा दोस्रो पटक डिएसपीमा बढुवा भएका एउटै ब्याचका अधिकृतहरु प्रतिस्पर्धामा छन् । बढुवाका प्रतिस्पर्धी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी महेन्द्र श्रेष्ठबिरुद्ध प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेको छ । उजुरी छानविन शाखाले उनीमाथि छानबिन गरिरहेको बताइएको छ । उत्कृष्ट कार्यसम्पादन भएका, भ्रष्टाचारमा नमुछिएका र विगतमा कारवाही नभोगेका अधिकृतलाई बढुवा गर्नेगरी तयारी थालिएको छ । शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि उनले सिनियारिटीलाई प्राथमिकता दिँदै आएका छन् ।

आईजिपी, गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका सह–सचिव र प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही सदस्य–सचिव रहने बढुवा समितिले एसपी बढुवा सिफारिस गर्ने कानुनी प्रावधान छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh