Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कपिलवस्तु प्रहरीद्वारा पाँच महिनामै १ सय ३ फरार अभियुक्त पक्राउ

  • भन्सारतर्फ २ करोड ६९ लाख संकलन

  • अपराध नियन्त्रणमा कुनै सम्झौता गर्दैनौं’

  • कपिलवस्तु : पुस ५ गते आइतबार ।।
  • जनप्रभाव – सम्बादाता

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका—५ चन्द्रौटामा गत मंसिर २७ गते एक महिलाको शव फेला प¥यो । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५९ वर्षीया सुशीला खड्काको विभत्स रुपमा हत्या भएको थियो । उनको हत्या गर्न टाउको तथा मुखमा धारिलो हतियारले प्रहार गरिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै कपिलवस्तु प्रहरीले अनुसन्धानलाई तीव्र पारिहाल्यो । हत्यारा पक्राउ गर्न प्रहरीको तालिमप्राप्त कुकुरको प्रयोग गरियो । प्रहरीको तदारुकताका कारण घटना भएको २४ घण्टा नबित्दै दोषी पक्राउ परिहाले । हत्यामा संलग्न थिए, सुशीलाको आफ्नै भतिज तोरणबहादुर खड्का । रक्सी खाएर झगडा हुँदा तोरणले लोहोरोले हानेर सुशीलाको हत्या गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

कपिलवस्तु प्रहरीले पाएको सफलताको यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । चालू आर्थिक वर्षको ५ महिनामा कपिलवस्तु प्रहरीले अपराध गरेर वर्षौंदेखि फरार रहेका १०३ जनालाई पक्राउ गरेको छ । उनीहरुको कैद ३५ वर्ष ५ महिना २९ दिन रहेको छ, साथै प्रहरीले जरिवानाबापत १६ लाख ७२ हजार रुपैयाँ असुल उपर गरेको छ ।

  • भन्सारतर्फ २ करोड ६९ लाख संकलन

भन्सार चोरी निकासी नियन्त्रणतर्फ पनि कपिलवस्तु प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । चालू आवको साउनदेखि मंसिरसम्म ५ महिनामा उक्त शीर्षकमा २ करोड ६९ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ । जब कि गत आव २०७६/७७ मा उक्त शीर्षकमा १ करोड २ लाख ७४ हजार रुपैयाँ संकलन भएको थियो । त्यस्तै, आव २०७५/७६ मा १ करोड ३८ लाख र आव २०७४/७५ मा १ करोड ९ लाख संकलन भएको थियो ।

यस्तै, लागूऔषध ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले विगत ५ महिनामा २८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ब्राउन सुगर ८८ ग्राम ६६६ मि., चरेस ३७ केजी, अफिम १०.५ केजी, नाइट्राभेट २३४४ ट्याब्लेट र ट्रामोल ५२० क्याप्सुल बरामद गरिएको छ ।

नदीजन्य सामग्रीको चोरी निकासी नियन्त्रणका क्रममा ४ लाख ९५ हजार रुपैयाँ संकलन भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । कार्यालयका अनुसार उक्त शीर्षकमा गत आवमा १ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो । यस्तै, विभिन्न जातका अवैध काठ २८७.३ क्युफिट बरामद भएको छ, जसको मूल्य ४ लाख ६१ हजार बराबर रहेको छ ।

प्रहरीले उक्त अवधिमा अवैध सुन ५०० ग्राम (४२ लाख ३ हजार रुपैयाँ) र अवैध चाँदी ५.२२० केजी (३ लाख ५८ हजार रुपैयाँ) बरामद गरेको छ । अवैध सुनचाँदीमा ओसारपसारमा संलग्न ७ जना पक्राउ परेका छन् ।

  • ‘अपराध नियन्त्रणमा कुनै सम्झौता गर्दैनौं’

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवराज अधिकारीले झैझगडा, महिला हिंसा, सवारी दुर्घटना, फरार प्रतिवादी र तस्करीसँग सम्बन्धित अपराधलाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए । कपिलवस्तु जस्तो कोभिडको उच्च जोखिममा रहेको र सबैभन्दा बढी प्रहरी संक्रमित भएको जिल्ला भए पनि अपराध नियन्त्रणतर्फ कुनै सम्झौता नगरिएको उनले बताए ।

‘यस जिल्लामा ९३ किलोमिटर खुला सीमा छ,’ उनले भने, ‘कोभिडको यो विषम परिस्थितिमा पनि हामीले खुला सीमाबाट हुने तस्करी र अपराध नियन्त्रणका लागि प्रहरी परिचालन गरिरहेका छौं ।’ विभिन्न किसिमका अपराध, तस्करी नियन्त्रण र फरार अपराधी पक्राउलगायत कामका लागि छुट्टाछुट्टै टिम बनाएर काम गरिरहेको उनले जानकारी दिए । एसपी अधिकारीका अनुसार यस अवधिमा प्रतिबन्धित विप्लव समूहका ५ जना कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

कपिलवस्तु प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कोभिड—१९ को महामारीबाट बच्न जनचेतनामूलक कार्यक्रम अन्तर्गत माईकिङ, पर्चा पम्पलेट वितरण, मास्क वितरण लगायतका कार्यक्रमहरु गर्दै आएको छ । यस्तै, घरेलु हिंसा, यौनजन्य हिंसा तथा लागुऔषध नियन्त्रण सम्बन्धमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम ४३१ र विद्यालय सम्पर्क कार्यक्रम ३२ ओटा सञ्चालन गरिएको छ ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत ८० ओटा कार्यक्रम गरिएको कार्यालयले जानकारी दिएको छ । सार्वजनिक स्थल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार बिरुद्ध प्रहरी निरीक्षकको कमाण्डमा ५ सदस्यीय सेफ्टि पिन क्याम्पेन समिति गठन गरी गतिविधि सञ्चालन भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh