Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१८ शय्याकाे कोरोना विशेष अस्पताल सिरहामा सञ्चालन

सिरहा चैत १८ गते । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–११ छपराढी स्थित महेन्द्र गेनाई स्मृति प्रसूति तथा बाल कल्याण अस्पतालमा सोमबारदेखि १८ शैयाको कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण आशंका भएका बिरामीको जाँच र उपचारका लागि अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्थायी अस्पतालमा नेपाली सेनाको चोहर्बास्थित शेर गणका सहसेनानी प्रकाश श्रेष्ठको कमाण्डमा सेनाका पाँचजना प्यारामेडिक्स, सेनाका जवान, लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालका चिकित्सक, नर्स तथा धनगढीमाई नगरपालिकाका स्वास्थ्यकर्मीहरू रहने जनाइएको छ ।

शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले सेना, नगरपालिका, स्वास्थ्य कार्यालयको समन्वयमा चौबिसै घन्टा अस्पताल सञ्चालनमा आउने बताए । ‘कोरोनाको आशंका भएका बिरामीलाई अस्पतालको भुइँतलामा तयार पारिएको क्वारेन्टाइनमा केही दिन निगरानीमा राखेर उपचार गरिनेछ,’ गौलीले भने, ‘कोरोनाको पुष्टि भए सामान्य अवस्था भएकालाई यहीँ उपचार गरिनेछ भने गम्भीर अवस्थाका बिरामीलाई भेन्टिलेटर, आइसियूसहितको सुविधा भएको अन्य अस्पतालमा रेफर गरिनेछ ।’

सेनाले सञ्चालन गरेको कोरोना विशेष अस्थायी क्वारेन्टाइन अस्पतालबाहेक लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पाँच शय्या, धनगढीमाई मुसहर्नियाको आरके मेडिसिटी अस्पतालमा पाँच, फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा पाँच र सिराहा अस्पतालमा सात गरी २२ शय्याको आइसोलेसन वार्डसमेत तयारी अवस्थामा राखिएको सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।

जिल्ला विपत् व्यवस्थापन समितिको समन्वयमा सिराहाका ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तहमा एक सय ९१ शय्याको क्वारेन्टाइन बनाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख सिडियो गुरागाइका अनुसार काेरोनाको आशंका भएका बिरामीहरूका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh