Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भिटामिन भन्दै पानी बेच्नेलाई महानिर्देशक शर्माले दिए उन्मुक्ति : पीडित किसानले गुहारे अख्तियार

  • काठमाडौं : मङ्सिर १६ गते मंगलवार ।।

  • जनप्रभाब – सम्बादाता

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का नेता घनश्याम भुसालले सम्हालेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले भिटामिनका नाममा पानी बिक्री गर्न अनुमति दिएर किसानमाथि गद्दारी गरेको विषय प्रकाशमा आएको हप्तौं बितिसक्यो । व्यवसायीको प्रलोभनमा परेर गम्भीर अपराध गरेका शर्मा कारबाहीको दायरामा आउने पीडित किसानको अनुमान थियो । तर उनीमाथि कारबाही अघि नबढेपछि पीडित किसानहरू आफैं अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ढोका ढक्ढकाउन पुगेका छन् ।

भारतीय औषधि उत्पादन कम्पनी ग्रोवल एग्रोभेट प्रालिले कुखुराका लागि उत्पादन गरेको गुणस्तरहीन भिटामिन बिक्री वितरण गर्न अनुमति दिने विभागका महानिर्देशक शर्मा र अनुमति लिएर किसानमाथि ठगी गर्ने यमुना भेट डिष्ट्रिव्युटर्सका सञ्चालक यज्ञराज ढकाल दुवैमाथि कारबाही गर्न देशभरका पीडित किसानले ०७७ मंसिर ३ गते उजुरी दिँदै अख्तियार गुहारेका हुन् । पीडित किसानले भिटामिन गुणस्तरहीन रहेको प्रमाण पनि अख्तियारलाई बुझाएका छन् ।

  • यस्तो छ गुणस्तरहीन भिटामिनको कथा

भिटामिनमा निश्चित तत्वहरू हुनुपर्छ । यदि त्यसमा आवश्यक सबै तत्व छैनन् भने त्यो बिक्री–वितरणका लागि अयोग्य हुन्छ । तर व्यवसायीसँगको मिलेमतोमा विभागका महानिर्देशक शर्माले कुखुराको वृद्धि विकासमा प्रयोग हुने ‘ग्रोभिट ए’ नामको भिटामिन प्रक्रिया मिचेर बिक्री गर्न अनुमति दिएका थिए । ग्रोभिट भारतीय औषधि उत्पादक कम्पनी ग्रोवल एग्रोभेट प्रालिको उत्पादन हो । यसको नेपालस्थित आधिकारिक बिक्रेता यमुना भेट डिष्ट्रिब्युटर हो । यमुनाका सञ्चालक यज्ञराज ढकाल हुन् । उनी नेपाल पशुपंछी औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । तर उनैले सञ्चालन गरेको डिष्ट्रिव्युटर्सले पानी मात्र भएको गुणस्तरहीन भिटामिन बेचेको भेटिएको थियो । ग्रोबलले उत्पादन गर्ने भिटामिन बढी प्रयोग हुनेमध्ये एक मानिन्छ ।

सामान्यता भिटामिनमा ‘ए प्लामिटेक’को मात्रा प्रतिमिलिलिटर १ लाख आईयू हुनुपर्छ । तर ग्रोबलले नेपालमा बिक्री वितरणका लागि पठाएको कुखुराको भिटामिनमा २६३६.१४६ आईयू (करिब २.६ प्रतिशत) मात्र देखाएको थियो । राजधानीस्थित सरकारी मान्यताप्राप्त ज्येष्ट ल्याबरोटोरिज एण्ड रिसर्च सेन्टर प्रालिमा गरिएको परीक्षणमा भिटामिनमा पानी मात्रै रहेको रिपोर्ट आएको थियो ।

  • ल्याब रिपोर्ट नबुझाई आयात

कुनै पनि फिड सप्लिमेन्ट, भिटामिन आयात गर्न उत्पादन गर्ने देशको मान्यता प्राप्त प्रयोगशालाको ल्याब रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । आयातकर्ताले पनि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालाबाट गुणस्तर प्रमाणित गरिएको ल्याब रिपोर्टसमेत समावेश गरेर निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । दुवैतर्फको ल्याब रिपोर्टको नतिजा सही आएपछि मात्र त्यस्तो सप्लिमेन्ट वा भिटामिन आयात गर्ने अनुमति दिइन्छ ।

तर यो भिटामिनलाई भने ल्याब रिपोर्ट पेस नगरी विभागका महानिर्देशक शर्माले बिक्री–वितरणको अनुमति दिएका थिए । व्यवसायीको प्रलोभनमा परेर शर्माले नियमविपरीत भिटामिन बिक्रीका लागि अनुमति दिएको पीडित किसानको दाबी छ ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh