Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एआईजीको दरबन्दी थप र सरुवा प्रकरण : सरकारको खेलौना बन्दै प्रहरी महानिरीक्षक क्षेत्री

  • काठमाडौं : मङ्सिर १३ गते सनिवार ।।
  • जनप्रभाब : सम्बादाता

सरकारले शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक ( आईजीपी ) बनाएपछि सबैतिरबाट योग्य व्यक्तिको नियुक्ति भन्दै प्रसंशा भएको थियो ।

तर, अहिले दुई वटा कारणले उनी चुकेका छन् भने आँफैले जारी गरेको कार्ययोजना पनि लागू गर्न सक्ने अवस्थामा पुगेका छैनन् ।

आईजीपी क्षेत्री कतिसम्म कमजोर बनेका छन् भने एक जना एआईजीको दरबन्दी थपिँदा पनि उनले कुनै सुचना पाउन सकेनन् ।

मन्त्रिपरिषद बैठकले एआईजीको एउटा दरबन्दी थप गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेका छन् । तर, आईजीपी क्षेत्रीले गृह र बालुवाटारमा राम्रोसँग कन्भिन्स तथा डिल गर्न नसक्दा राजनीतिक हस्तक्षेप भएको प्रहरी अधिकारीहरु नै वताउँछन्।

जसका कारण आईजीपी क्षेत्री सरकारको खेलौना बन्ने खतरा बढेको छ ।

सरकारको उक्त निर्णयको चारैतिरबाट आलोचना भएको छ । व्यक्तिगत स्वार्थअनुसार एउटामात्र एआईजीको दरबन्दी थपिनुले संगठनको ‘चेन अफ कमाण्ड’ टुट्नसक्ने प्रहरीअधिकारीहरु माझ त्रास छ ।

एआईजीको दरबन्दी थप्ने विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई समेत थाहा नदिई सरकारले सुटुक्कै निर्णय गरेको चर्चा अहिले व्याप्त छ ।

के प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई जानकारी नै नदिकन सरकारले यस्तो दुरगामी प्रभाव पार्न सक्ने निर्णय गर्न सक्छ त ?

यो सबै गृह र आईजीपीले आफ्नो असफलता लुकाउन तथा आलोचनाबाट जोगिन बहकाएको कुरा बाहेक केही नभएको गृहकै एक उच्च अधिकारी दाबी गर्छन्।

तर, आफ्नो मन्त्रालय अन्तर्गतको विषयमा जानकारी नै नभई सरकारले निर्णय गर्नुलाई भने हस्तक्षेप नै मानिन्छ।

हालका डीआईजी विश्वराज पोखरेललाई भावी आईजीपी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलले सुटुक्क एक जना एआइजीको दरबन्दी थपेर सरकारबाट निर्णय गराएको अहिले मिडियामा व्याप्त छ ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएन्डएम) को सिफारिसअनुसार पाँच जना डीआईजी थप र प्रहरी समायोजनको खाका गृह मन्त्रालयले मन्त्रिपरिष्दमा पेश गरेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको प्रशासनिक समितिले सच्याएर एक जना एआईजीको दरबन्दी थपेको दाबी गरिएको छ ।

यदि यो कार्य उपप्रधानमन्त्री पोखरेलले गरेका हुन भने गृहमन्त्री रामबहादुर थापा र गृहसचिब महेश्वर न्यौपाने हैसियतबिहिन र अधिकारबिहिन बनेको सहजै बुझ्न सकिन्छ ।

प्रहरीमा एआईजीको दरबन्दी थप मात्र होइन, सरुवामा पनि ठुलो चलखेल हुन थालेको छ। गत साता ३३ जना एसएसपीको सरुवा भयो ।

सामान्यतय: प्रहरीमा एक बर्ष नपुग्दै इन्चार्ज परिवर्तन गर्न मिल्दैन। अझ आईजीपी क्षेत्रीले प्रहरीको छविलाई थप राम्रो बनाउने भन्दै नेपाल प्रहरी कार्ययोजना–२०७७ सार्वजनिक गरेका थिए।

जसमा सरुवा/ बढुवा, कारवाही लगायतका कुरा समेतिएका थिए। तर, सस्तो प्रचारका लागि जारी गरिएको उनको कार्ययोजना हावा खान थालेको छ। एसएसपी श्याम ज्ञवालीको एक बर्ष अबधि नपुग्दै काठमाडौंबाट सरुवा गरियो। उनलाई कुनै विवादमा परेर हटाइएको होइन, चलखेलका कारण हटाएको हो।

जुन कुरा आईजीपी क्षेत्रीलाई राम्रोसँग थाहा छ। तर, गृह मन्त्रालयसामु उनी लाचार बन्न पुगे।

परिसरबाट सात महिनामै तानिएका एसएसपी श्याम ज्ञवालीलाई सरुवाको कुनै कारण दिइएको छैन।

अब आईजीपी क्षेत्रीलाई जानकारी नै नदिकन अरु निर्णय पनि हुनसक्छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh