
- डडेलधुरा : मङ्सिर ११ गते बिहीबार ।।
- राम धामी
शसस्त्र द्वन्द्वका बेला तत्कालिन नेकपा (माओवादी) को आधार इलाका मानिने डडेल्धुराको भित्रिमधेस क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संगठन बिस्तारमा तिब्रता लिएको छ ।





















