Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सरुवा भएर पनि असुलीमा मस्त सशस्त्र प्रहरीका घुमुवा

  • रुपन्देही – कार्तिक १३ गते ।
  • जनप्रभाब

रुपन्देहीमा सीमा क्षेत्रबाट तस्करसँग मिलेका सशस्त्रका घुमुवा (सिभिल) प्रहरीको सरुवा भए पनि असुली धन्दा छाडेका छैनन् । सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा. रुपन्देहीका घुमुवा सहायक हवल्दार प्रदीप जवरा र जवान सन्नी चौधरीको असुली धन्दा अझै नरोकिएको समाचार स्रोत बताउँछ ।

सशस्त्र प्रहरीका घुमुवा जवरा र चौधरीले तस्करसँग मिलेमतो गरी भारतसँग सीमा जोडिएका रुपन्देहीका विभिन्न नाकाबाट तस्करी गराउँदै आएको विषयमा पटकपटक समाचार प्रकाशित भएपछि उनीहरुको सरुवा गरिएको थियो । जवराको बुटवल नयाँ गाउँमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प र चौधरीको पश्चि अमवामा रहेको सशस्त्र प्रहरी बेसमा सरुवा भएको थियो ।

तर कागजी प्रक्रियामा सरुवा भएको देखाइए पनि जवरा र चौधरी सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा रुपन्देहीमा नै बसेर घुमुवाको काम गरिरहेको स्रोतले बताएको छ । जवरा र चौधरीले कपडा र हार्डवेयर तस्करी अफरोज खानसँग सेट्रिमा तस्करी गरेको स्रोत बताउँछ । घुमुवाकै मिलेमतोमा भारतसँग सीमा जोडिएका रुपन्देहीका दर्जन बढी नाकाबाट कपडा, हार्डवेयर, मोटरपार्ट्, खसीबोका, कुखुरा, मरिच, सुपारी, काजु, किसमिस, मटर लगायत तस्करी हुँदै आएको छ ।

महामारीका बेला भारतसँगको सीमानाका बन्द हुँदासमेत सशस्त्रका घुमुवाले मिलेमतोमा तस्करी गराई मासिक लाखौं असुली गरिरहेका हुन् । यतिसम्मकी यी दुई घुमुवाले माथिल्लो तहका सशस्त्र प्रहरीका अधिकारीहरुसँग मिलेर जिल्लाका अधिकृतहरुलाई समेत टेर्दैनन् ।

सशस्त्रका घुमुवाले खसीकुखुराको तस्कर समसुद्धिन मुसलमानसँग सेटिङ गरेका छन् । यसैगरी चिनी र तेल तस्करी आकाशसँग र धान गहुँ तस्करहरु नरेश यादवसँग सेटिङ मिलाएर तस्करी गर्दै आएका छन् । लुरे मुसलमानबाट पनि मासिकी बुझ्छन् । यस्तै, इलेक्ट्रिक सामान तस्करी राजकुमार यादव पनि भैँसी तस्करी बद्री यादव, मटर, दाल तस्कर सुरज यादवसँग सेटिङ छ । मलखाद तस्करी रञ्जित ढाँडीबाट पनि मासिकी बुझ्छन् ।

यस्तै शंकरपुर (एअरपोर्ट पछाडि) राजु मुसलमानले तस्करी गर्दै आएका छन् । उनले सशस्त्रका घुमुवालाई मासिक एक लाख बुझाउँछन् । दृष्टिलाई प्राप्त प्रमाणअनुसार सशस्त्रका घुमुवाले हार्डवेयर र कपडा तस्करीहरु लल्लु मुसलमान, उमेश गुप्ता, अखलेस ढाँडी, मंगल यादव, शेषन यादवबाट मासिक बुझ्दै आएका छन् ।

खासगरी पछिल्लो समय मेउडिहवा, दुर्गौलिया, एअरपोर्ट पछाडिको नाकाबाट अत्यधिक तस्करी हुँदै आएको छ । भारतसँग सीमा जोडिएका रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरे पनि पछिल्लो समय एअरपोर्ट पछाडि, मर्चवार, सेमलपानी, बुचीबर्मा, लुम्बिनीबाट बढी अवैध सामान नेपाल भित्रीरहेको छ । तस्करले मोटरसाइकल र साइकलमा रातदिन भारतबाट नेपालतर्फ तस्करी गरी सामान भित्र्याउँछन् तर माथिल्लो तहको मिलेमतो हुँदा अवैध क्रियाकलाप रोकिन नसकेको र घुमुवार जवरा र चौधरीलाई समेत हटाउन नसकेको स्यम् सशस्त्रका अधिकारी बताउँछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh