Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अर्थ सचिव ढुङ्गानाको आशिर्वादले शक्तिशाली उपसचिवले पाए मालदार भन्सार प्रमुखकाे जिम्मेवारी

  • काठमाडौं : कार्तिक २८ गते शुक्रबार ।।
  • जनप्रभाब न्यूज

लामाे समयदेखि राेकिएकाे अर्थ मन्त्रालयका उपसचिवहरूकाे सरूवा भएकाे छ । २०७७ कात्तिक २७ गते २ बर्षभन्दा बढी अवधि पुगेका भन्सार र कर कार्यालयका उपसचिवहरू ७० जनाकाे सरुवा गरेको छ ।

भैरहवा, रसुवा, नेपालगंज, कृष्णनगर, महेन्द्रनगर, धनगढीका भन्सार कार्यालय प्रमुखको २ बर्ष अवधि पुगिसकेको थियाे । एयरपोर्ट भन्सारमा पनि २ उपसचिवको २ बर्ष पूरा पुगिसकेको थियाे ।

करदाता सेवा कार्यालय, त्रिपुरेश्वर, न्यूरोड, कोटेश्वर, उपत्यकाबाहिरका दमक, लहान, चितवन, बीरगंज, धुलिखेल, भैरहवा, बुटवल, नेपालगंज, कृष्णनगर, धनगढीलगायतका आन्तरिक राजस्व कार्यालयका प्रमुखको पनि २ बर्ष अवधि पुगिसकेको छ ।

देशका मुख्य भंसारहरूमा प्रमुख ताेकिएका छन् । स्राेतका अनुसार, चर्चित र आकर्षक मानिएकाे वीरगञ्ज भंसारकाे प्रमुखमा सहसचिव महेश आचार्य र प्रमुख भंसार अधिकृतमा अर्थमन्त्रालयले प्रदेशमा समायोजन गरेका १४ विद्राेही उपसचिव मध्येका शक्तिशाली मानिएका दिलीप केसी र हरिरहर दाहालले सुअवसर पाएका छन् । १४ विद्राेही उपसचिव मध्येका शक्तिशाली मानिएका भित्रैबाट जनार्दन पाैडेलले कृष्णनगर भंसार पाएका छन् । धनगढीकाे भंसार प्रमुख बन्ने अवसर नरवहादुर थापाले पाएका छन् ।

वीरगञ्ज भंसारपछिकाे आकर्षक भंसार मानिएकाे भैरहवा भंसार प्रमुखकाे बन्ने अवसर मणिराम पाैडेललाई जुरेकाे छ । त्यस्तै राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनाली भैरहवा भंसार प्रमुख बनाउन न्वारानदेखिकाे बल लगाएकाे र मैनालीकाे काेर टीम रहेर काम गरेका विवादस्पद उपसचिव रामप्रसाद रेग्मीले रसुवा भंसार प्रमुख बन्ने अवसर पाएका छन् । आकर्षक भंसार मध्येकै एक नेपालगञ्ज भंसार प्रमुखकाे जिम्मेवारी जय भणडारीले पाएका छन् ।

१४ विद्राेही उपसचिव मध्येका शक्तिशाली मानिएका किशोर बर्तौलाले पनि एयर्पाेट भंसार पाएका छन् । त्यस्तै विष्णु प्रसाद पाैडेल पनि एयर्पाेट भंसार खटिएका छन् । महेन्द्रनगर भंसार प्रमुखमा विराटनगर भंसार प्रमुख रहिसकेका मिमांस अधिकारीलाई खटाइएकाे छ । स्राेतका अनुसार, अर्थमन्त्री विष्णु पाैडेलले कुनै हस्तक्षेप नगरेकाे र सचिवलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिएकाले उपसचिवहरूकाे सरूवामा अर्थ सचिव शिशिर कुमार ढुङ्गाना हावी भएकाे, सन्तुलनकारी र न्यायपूर्ण ढंगले सरूवा नगरेकाे कर्मचारीहरूकाे गुनासाे रहेकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh