Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चौरसियाको लासमाथि राजनीति प्रचण्डले भन्दा पनि किन जाहेरी दर्ता गरिनन् एसपी पन्तले ?

  • पर्सा : कार्तिक १३ गते बिहीबार ।।
  • जनप्रभाब न्यूज

कात्तिक ६ गते पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको घटनालाई लिएर नेकपाभित्र आरोप-प्रत्यारोपको राजनीति चलिरहेको छ।

मुकेश चौरसिया सत्तारुढ नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव समेत हुन। उनको हत्यापछि दोशीलाई कारवाही गरेको भन्दै नेकपा प्रदेश नम्बर २ प्रहरीबिरुद्द आन्दोलनमा जुटेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पीडित आफन्तजनले दिएको जाहेरी दर्ता नगरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाहेरी दर्ता गर्नका लागि विज्ञप्ति नै निकालेका थिए।
तर पनि पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले भने घटनामा कुनै संलग्नता नरहेका व्यक्तिहरुको नाम पनि जाहेरीमा लेखेर ल्याउँदा मुद्दा दर्ता गर्न नमिलेको वताउने गरेकी छन्।
पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसहित पार्टीका ३७ केन्द्रीय सदस्यले मुकेशको हत्यामा संलग्न दोशीबिरुद्द जाहेरी दर्तासमेत नगरेर प्रहरीले कानुनी राज्यको खिल्ली उडाएको भन्दै यथाशीघ्र जाहेरी दर्ता गर्न माग गरेका छन् ।
पर्सा प्रहरीले हालसम्म जाहेरी दर्ता नगर्दा वीरगञ्जमा दिनहूँ जाहेरी दर्ताका लागि प्रहरी विरुद्ध आन्दोलन हुदैँ आएको छ । छैठौँ दिन बित्दा पनि प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको छ भने आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन् ।

३७ जना केन्द्रिय सदस्यले संयूक्तरुपमा जारी गरिएको विज्ञप्तिमा पीडित निवेदकको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारवाही होस्, मृतकलाई सहिद घोषणा गरियोस्, मृतक परिवारलाई राहत, घाइतेहरुको निःशुल्क उपचार र कर्तव्यच्यूत भएका पर्सा जिल्ला प्रहरी प्रमुखलाई उचित कारवाही गर्नका लागि सो जारी विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट जाहेरी दर्ताका लागि अमूक व्यक्तिको नाम राख र अमूक व्यक्तिको नाम हटाउ भनिनु अपराधलाई प्रश्रय दिएको देखिन्छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता मुकेश हत्यामा संलग्न व्यक्तिलाई प्रधानमन्त्री केपी ओली शर्माले नै संरक्षण गरिरहेको पूर्वमन्त्री तथा नेकपाका स्थायी सदस्य मातृकाप्रसाद यादवले आरोप लगाएका छन् ।

शनिबार वीरगंजमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्ताे आरोप लगाएका थिए । उनले न्यायको लागि आन्दोलन गर्ने र यसबाट उत्पन्न पस्थितीको जिम्मेवारी स्थानिय प्रशासन, गृहमन्त्री र प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका थिए ।

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्तासहित ८ जनालाई उनको घरबाट नियन्त्रणमा लिएको थियो । घट्ना गुप्ताको निर्देशनमा भएको पूर्व माओवादी पक्षको आरोप छ । प्रहरीले गुप्तालगायतलाई दिउँसो पक्राउ गरेपनि ५ जनालाई केहि घण्टाभित्रै सोधपुछ गरी छाडेको थियो । अन्य अहिलेपनि हिरासतमा छन् ।
शुक्रबार मुकेशको मृत्यु लगतै उनका भाई महेश चौरसीया घटनामा संलग्न ११ जना विरुद्ध किटानी जाहेरी निवेदन लिएर मुद्दा दर्ता गराउने जिल्ला प्रहरी कार्यालय पर्सा पुगे । तर त्यहाँ उनको निवेदन दर्ता भएन ।
घटनास्थलमा अनुपस्थित व्यक्तिको नामसमेत जाहेरीमा राखिएको कारण प्रहरीले निवेदन दर्ता नगरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले वताउने गरेकी छन् । पन्तले राजकुमार गुप्ताको नाम हटाएर अर्को जाहेरी ल्याउँन भनेर फर्काएको पीडितका आफन्तले आरोप लगाएका छन् ।

‘राजकुमार गुप्ताकै योजना दाईको हत्या भएको हो । गुप्ता नै घटनाको मुख्य योजनकार हुन् । दाईको हत्या गर्नेहरुलाई गुप्ताले आफ्नो घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो,’भाई महेशले भने, ‘यो भन्दा धेरै प्रहरीलाई के प्रमाण चाहियो? राजकुमार गुप्ताले दाईलाई पहिलापनि दु:ख दिने काम गरेका थिए ।उनको नाम हटाएर जाहेरी दर्ता गर्नुको कुनै मतलब नै छैन ।’

मुकेश हत्याका मुख्य योजनाकार भनेर पुर्व माओवादी पक्षले आरोप लगाएका संविधानसभाका पूर्वसदस्य एवम् नेकपा पर्साका सदस्य राजकुमार गुप्ता प्रधानमन्त्री ओली निकट मानिन्छन् । पर्सामा उनलाई ओलीको बिम्बका रुपमा चिनिन्छ ।

गृहमन्त्रीदेखि नेकपाका अध्यक्ष प्रचण्डले समेत फोन गरेर प्रहरीलाई मुद्दा दर्ता गर्न आग्रह गरेपनि गुप्ता विरुद्ध मुद्दा दर्ता नगर्न प्रधानमन्त्री ओलीको ठाडो निर्देशनका कारण प्रहरीले जाहेरी दर्ता नगरेको पिडित पक्षका नेताहरुको आरोप छ ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh