Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उप-प्रधानमन्त्री पोखरेल सहसचिव ज्ञवालीको प्रभावमा : काठमाडौं महानगरमा सचिवको दरबन्दी कटौती

  • काठमाडौं : कार्तिक ४ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

देशको राजधानी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिशिष्ट श्रेणीका सचिवलाई बनाउने गरी सरकारले दरबन्दी सृजना गरेको थियो । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने उप-प्रधानमन्त्री इश्वर पोखरेलको संरक्षण प्राप्त सहसचिव राजेश्वर ज्ञवालीको डिजाइनमा विशिष्ट श्रेणीको दरबन्दी कटौती गरिएको हो । र, सहसचिव नै प्रमुख प्रशासकीय हुने ब्यवस्था गरिएको छ ।

ज्ञवाली निजामती प्रशासनमा सेटिङवाला सहसचिवका रुपमा चिनिन्छन् । उपसचिव हुँदा तत्कालीन सिंचाईमन्त्री रघुवीर महासेठले उनलाई निजी सचिव बनाएका थिए । कांग्रेसका क्रियाशील सदस्य नै रहेका कर्मचारी ज्ञवालीलाई निजी सचिव बनाएकोमा महासेठको त्यतिबेला चर्को आलोचना भएको थियो । पछि तिनै महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा ज्ञवालीलाई मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाए । ज्ञवालीले सडकका अरबौं बजेटका आयोजनामा सेटिङ गर्दै बदनाम डीईहरुलाई पठाउने काममा महासेठ र उनकी पत्नीको दूतको रुपमा काम गरेका थिए ।

महानगरपालिकाको मेयरमा बिजयी भएपछि विकास निर्माणको कामले नगरबासीको मन जित्दै गएका विद्यासुन्दर शाक्यलाई अब ज्ञवाली जस्ता प्रमुख प्रशासकीय अधिकृतले विवादमा पार्ने चिन्ता कर्मचारीले गर्न थालेका छन् ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजाको भवन महानगरपालिकाले मासिक ६० लाख भाडामा लिनेगरी बढाएको प्रक्रिया भित्रभित्रै भाँड्न ज्ञवाली सक्रिय रुपमा लागेका थिए । २०७७ असार २ गतेदेखि खाली हुनुपर्ने काठमाडौं प्लाजा ज्ञवालीले गर्दा नै असोजसम्म पनि खाली भएको छैन । उनले काठमाडौं प्लाजा लिजमाथि सबलिजमा लिएको कन्सेप्ट डेभलपर्सका संचालक बहादुरकृष्ण ताम्राकारलाई उचालेर मुद्दा हाल्न लगाएका थिए । प्लाजामा बैंकदेखि ब्यापार गर्दैआएकाहरुलाई पनि उच्च अदालत पाटनमा मुद्दा माथि मुद्दा हाल्न लगाएर उनले ताम्राकारलाई उकासेका थिए । नेपाल ट्रष्टमा पनि बसिसकेका ज्ञवालीको उपप्रधानमन्त्री इश्वर पोखरेलसँग पनि सुसम्बन्ध छ । त्यही सम्बन्धका आधारमा उनले ताम्राकारलाई पनि भेट गराएर ठूलो रकम घुस डिल गरी काठमाडौं प्लाजा ब्यापारीकै पोल्टामा सुम्पिने खेल खेलेका थिए ।

नेपाल ट्रष्टका अध्यक्ष उपप्रधानमन्त्री पोखरेल नै हुन् । तर करोडौं घुसको चलखेल गरी काठमाडौं प्लाजा ताम्राकारलाई नै सुम्पिन खोजेको सूचना प्रधानमन्त्री ओलीसम्मै पुग्यो । र, ज्ञवालीको योजना चकनाचुर भएको भयो । नेपाल ट्रष्टले सम्पूर्ण पक्षको मूल्यांकन गरी महानगरपालिकालाई मासिक ६० लाख भाडामा दिनेगरी सम्झौता गरिसकेपछि ज्ञवाली भने ब्यापारी ताम्राकारलाई नै मुद्दा हाल्न उकास्ने खेलमा लागेका थिए । तर अदालतले सरकारी सम्पत्ति कौडीको मूल्यमा विना प्रतिस्पर्धा ब्यापारीलाई लिजमा दिन खोजेको चाल पाएपछि अन्तरिम आदेश नै दिएन ।

महानगरका अन्तिम प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल भएका छन् । उनी सरुवा हुनुअघि नै ज्ञवालीले सचिवको दरबन्दी कटौती गर्ने समाचार प्रशारण गराइसकेका थिए । अर्याल हुँदै उनले महानगरमा सचिवको दरबन्दी काटिएको हल्ला चलाएका थिए । उपप्रधानमन्त्री इश्वर पोखरेलमार्फत् ज्ञवालीले महानगरमा विशिष्ट श्रेणीको दरबन्दी कटौती गराएर अब त्यहाँ लामै समय हालीमुहाली गर्ने डिजाइन तयार गरेका छन् । महानगरपालिकामा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पनि चलाइसकेका उनी त्यहाँको अरबौंको साधनस्रोतबारे जानकार छन् । त्यो साधनस्रोतलाई सकेसम्म दोहन गर्नका लागि नै उनले उपप्रधानमन्त्री पोखरेलमार्फत् नै सचिवको दरबन्दी कटौती गराउन सफल भएका छन् । मेयर शाक्यले ज्ञवालीजस्ताको विश्वास गर्दा भोलि डुबाउने चिन्ता महानगरका नेकपा निकट कर्मचारीहरुमा छाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh