Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गृहसचिवको नाममा अनेक धन्दा प्रहरीलाई मासिक चालीस हजार, सिडिओलाई तिस

गृह प्रशासनको अनुभव नै नभएका उपसचिव र सहसचिवलाई चलखेलका आधारमा धमाधम सिडिओ बनाएर पठाउन थालिएको छ ।

  • काठमाडौं ,असोज २८ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) सरुवामा कुनै सिष्टम नहुँदा यतिबेला गृह प्रशासन अस्तव्यस्त हुन थालेको छ । गृह प्रशासनको अनुभव नै नभएका उपसचिव र सहसचिवलाई चलखेलका आधारमा धमाधम सिडिओ बनाएर पठाउन थालिएको छ । यस्तो विकृतिले जिल्लाहरुमा अवैध धन्दा फस्टाउन थालेका छन् ।उदारणका लागि बाग्लुङमा हेर्न सकिन्छ । बाग्लुङमा सिडिओ रहेका गौलोचन सैजुलाई ६ महिनामै हटाएर सुरेश न्यौपानेलाई पठाइयो ।

न्यौपानेले क्षमताका आधारमा होइन, गृहसचिव महेश्वर न्यौपानेको पावरका आधारमा सिडिओ हुने अवसर पाएका हुन् । गृहसचिवका आफन्त भएकाले उनलाई बाग्लुङमा पठाइएको हो । महामारीको बेलामा पनि उनको ध्यान कमाउनमै केन्द्रीत रहेको स्रोत बताउँछ । कतिसम्म भने प्राकृतिक विपद्लाई समेत उनले कमाउने अवसर बनाएका छन् ।गत १० साउनमा बाग्लुङ नगरपालिकाको वडा नम्बर १ निरहुघाटमा सुख्खा पहिरो गएको थियो ।

जुन पहिरो हटाउने क्रममा जेबिसीका चालकहरु पुरिएका थिए । जसमध्ये रोशन नेपालीको मृत्यु भएको थियो भने, राजु माझि घाइते भए । अर्का कामदार नेत्र बहादुर पुन हालसम्म बेपत्ता छन् ।स्रोतका अुनसार पहिरो हटाउने नाममा ठेकदार विमलेश आचार्यले गिटी उत्खनन गरेका थिए । लाइसेन्स नै नभएका चालक राजु माझिलाई जेसिबी चलाउन दिइएको थियो । सिडिओ न्यौपाने, मेयर जनकराज पौडेल तथा वन उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा त्यसरी उत्खनन गर्दा दुर्घटना भएको थियो । यसले जिल्लामा कुन हदसम्म बेथिती बढेको छ भन्ने प्रष्ट हुन्छ ।त्यस्तै, प्रहरी र प्रशासनकै मिलेमतोमा जिल्लाको ताराखोला गाउँपालिकामा प्राकृतिक दोहन चलिरहेको छ । जहाँ ४४ वटा ढुंगा खानी सञ्चालन गरिएको छ । जसमध्ये अधिकांश मापदण्डविपरीत छन् ।

ताराखोला गाउँपालिका वडा नम्बर ५ का हिमाल विक, कलाधर सुवेदी, वडा नम्बर ४ का धनबहादुर खत्रीले सेटिङमा ढुंगाखानी चलाउँदै आएका छन् । मापदण्डविपरीत सञ्चालनमा रहेको कमेरेपानीको खानीका कारण धप्लेङका बस्ती जोखिममा रहेको गुनासो स्थानीयले गर्दै आएका छन् । तर, उच्च तहको सेटिङका कारण उत्खनन रोकिएको छैन । राती राती यहाँका ढुंगा पोखरा पु¥याइने गरिएको छ ।त्यसवापत प्रहरीलाई मासिक ४० हजार, सिडिओलाई ३०, राजश्व कार्यालयलाई २० तथा वन कार्यालयलाई २० हजार रुपैयाँ दिने गरिएको स्रोत बताउँछ । हालै बाग्लुङ पुगेका एसपी लोकेन्द्र श्रेष्ठसँग समेत सो समूहले सेटिङ मिलाइसकेको स्रोत बताउँछ । आफु गृहसचिवको आफन्त भएकाले कसैले केही गर्न नसक्ने भन्दै सिडिओ न्यौपानेले सिधैं डिल गर्ने गरेको आरोप छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh