Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

संरक्षण नभएपछि खिया लागेर कवाडीमा परिणत हुँदै दुर्लभ रेल

  • जनकपुर,असोज २६ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता

सरकारले यही असोज २ गते भारतबाट दुई सेट रेल जनकपुर ल्यायो। नेपालले आफैं किनेका नयाँ रेल आइपुगेपछि देशभर चर्चापरिचर्चा भयो। तर, नेपालमा सञ्चालनको पुरानो इतिहास बोकेको न्यारोगेज रेलका कोइला इन्जिन भने खिया लागेर कवाडीमा परिणत हुँदै छन्।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेलवे सेवा बन्द भएको सात वर्षे अवधिमा पुराना इन्जिन, बोगी र अन्य उपकरण जीर्ण बन्दै छन्। विश्वमै दुर्लभ मानिएको न्यारोगेज रेलका कतिपय सामग्री चोरीसमेत भएको पाइएको छ । नेपाल रेलवेको स्टेसन कारखानामा थन्क्याइएका न्यारोगेज इन्जिनलाई सांस्कृतिक संग्रहालय बनाएर विश्वको ध्यान केन्द्रित गर्नुपर्नेमा बेवास्ता गरिएको जनकनन्दनी गाउँपालिका अध्यक्ष अब्दुल वारिख शेख बताउँछन् ।

‘हामीले न्यारोगेज रेलको इन्जिन राखेर म्युजियम बनाउन चिठी लेखेरै संघीय सरकारसँग माग गर्‍याै‌ं। तर, हामीले चिठीको जवाफ पाएका छैनौं’, गाउँपालिका अध्यक्ष शेख भन्छन्, ‘संघीय सरकारको भौतिक पूर्वाधार संरचनामा हामीले स्वीकृतिबिना हस्तक्षेप गर्न मिलेन। त्यसैले म्युजियम बनाई इन्जिन संरक्षण गर्ने काम हुन सकेको छैन।’

जनकनन्दनी गाउँपालिका खजुरीस्थित जनकपुरधाम–जयनगर रेलवे ट्र्याक खण्डको खुला स्टेसनमा ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीर र सीता नामक इन्जिन संरक्षण अभावमा कुहिरहेका छन्। जनकपुर–जयनगर रेल सेवा बन्द भएपछि नेपाल रेलवेको विघटन भएसँगै रेल सम्पत्ति संरक्षण गर्न कर्मचारी खटाइएका थिए। १६ कर्मचारी घरमै बसेर तलबभत्ता खाँदै पार्टपुर्जासमेत बिक्री गरेको स्थानीय धनिकलाल दास बताउँछन्।

‘रेलमा पुरानो इतिहास बोकेको देश नेपालबाहेक कुनै छैन। तर, हामीले यसको महत्व बुझ्न सकेका छैनौं’, दास भन्छन्, ‘न्यारोगेज अरू देशमा छैन, त्यहाँ कति महत्व छ। तर, हाम्रो देशमा छ, यहाँ महत्व छैन। यसलाई अन्य ठाउँमा भए हीराझैं सजाएर राख्थ्यो। हाम्रो देशमा न्यारोगेज रेलवेको कोइला इन्जिन छोप्ने छत पनि छैन।’

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले हालै संग्रहालय बनाएर संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरिएको फेसबुकमा लेखेका छन्।

नेपालमा रेल सेवाको इतिहास सन् १९२७ मा सुरु भएको थियो। नेपाल सरकार रेलवे (एनलीआर) मातहत पहिलो रेल ७६२ एमएम न्यारोगेज हो। तत्कालीन बेलायत सरकारले भारतको रक्सौलबाट अमलेखगन्जसम्म ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। दोस्रो चरणमा जयनगर–जनकपुर रेलमार्ग बनाइएको छ ।

Tags: मधेश
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh