Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

त्रिविको उत्तरपुस्तिका नष्ट प्रकरण : काठमाडौँका एसएसपी ज्ञवालीविरुद्व आईजीपीसमक्ष उजुरी

  • काठमाडौं ,असोज २५ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

त्रिविको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, परिसरका एसपी सोमेन्द्र सिंह राठौर र मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) देवि प्रसाद पौडेलविरुद्व उजुरी परेको छ ।

स्नातकोतर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशिष पौडेलले एसएसपी ज्ञवालीसहितका प्रहरी अधिकृतविरुद्व प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री समक्ष उजुरी दिएका हुन् । रातोपाटीलाई प्राप्त उजुरी विवरण अनुसार ज्ञवालीसहितका प्रहरी अधिकृतलाई कारवाहीको माग गरिएको हो ।

उजुरीमा त्रिभुवन विश्वविद्यालयले नियमविपरित उत्तरपुस्तिका धुल्याएको घटनाको अनुसन्धान, तहकिकातका अतिरिक्त आवश्यक प्रमाण संकलन नगरी प्रहरीले तामेलीमा राखेको आरोप लगाइएको छ । उजुरीमा भनिएको छ, ‘आवश्यक प्रमाण बुझाउँछु भन्दासमेत बुझ्नुपर्ने पक्ष म जाहेरवालासमेतलाई नबुझी सूचना लुकाई शक्तिशाली मानिस अभियुक्त रहेकाले अनुसन्धान नगरी तामेलीमा राखेर लाचारीपन देखाइएको छ ।’

सर्वोच्च अदालतको आदेशविरुद्ध हतारमा उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा एसएसपी ज्ञवालीले ‘यो सामान्य विषय हो, उजुरीकर्ता आफै थाक्छन्’ भनेर हल्का रुपमा लिएपछि अहिले सो विषय पेचिलो बनेको छ ।

‘भदौ २१ गते एसएसपी ज्ञवालीले जाहेरी दरखास्त दर्ता गर्न मानेन् । त्यसपछि हुलाकबाट पठाउँदा पनि उनले दर्ता गरेनन् । दर्ता गर्न नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर उजुरी गरेपछि मात्रै असोज ९ गते जाहेरी दरखास्त दर्ता गरी कारबाही गर्न आदेश थियो,’ विद्यार्थी पौडेल बताउँछन् ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि दर्ता गर्नु भनेर सरकारी वकिल कार्यालयले प्रहरी कार्यालयलाई लेखेको प्रमाण ।

सूचना अयोग र सतर्कता केन्द्रको आदेश आउनु अगाडि (नजलाउनु भन्ने) उक्त आदेशपछि पनि उनीहरुलाई जोगाउने हिसाबले असोज १२ गते जिल्ला सरकारी वकिलको कर्यालयमा प्रहरीले झुठो प्रतिवेदन बुझाएको पौडेलको आरोप छ ।

त्यस्तै ०७६ मंरिमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले उत्तरपुस्तिका सिलबन्दी गरेर सुरक्षित राखिएको पत्र राष्ट्रिय सतर्कता केन्द्रलाई पठाएको थियो । ०७७ असार ३० मा सर्वोच्चले उक्तपुरस्तिका ‘नष्ट नगर्न’ अन्तरिम आदेश जारी गरेको थियो । तर, त्रिविले सो उत्तरपुस्तिका नष्ट गरिसकेको बताइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय सूचना आयोगको पत्र अनुसार सर्वोच्चको आदेश भन्दा अगाडि उत्तरपुस्तिका नष्ट भएको देखिँदैन । ‘०७६ असोज ७ अगावै उत्तरपुस्तिका नष्ट गरिसकेको अवस्था छ,’ प्रहरी भन्छ । तर, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयको पत्रअनुसार ०७६ मंसिर २० सम्म (बुँदा नम्बर १) उत्तरपुस्तिका नष्ट नगरी सिलबन्दी गरेर राखिएको भनिएको छ ।

।

२०७५ पुस २९ मा र २०७६ असोज ५ मा त्रिवि स्नातकोत्तर तथा भौतिकशास्त्रको प्रथम सेमेष्टरको पुरानो कोर्सको आशिंकतर्फको क्वान्टम मेकानिक्स विषयको परिक्षामा पुस्तकभन्दा बाहिरको प्रश्न सोधिएको भन्दै विवाद भएको थियो । आफ्नो गल्ती ढाकछोप गर्न लेख्दै नलेखेकालाई उच्च अंक दिएर उत्तर परीक्षण गरेका थिए । सोही उत्तरपुस्तिका जलाइएको हो ।

यसबारे त्रिवि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र सुचना आयोगमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्नपत्रको अनियमिततामाथि पत्र लेखेको छ । ०७६ वैशाख १९ मा अख्तियारले गरेको पहिलो पत्राचारमा त्रिविले कुनै जवाफ दिएन । ०७६ जेठ १६ गते अख्तियारले पुनः ताकेता गरेको थियो । ‘हामीले छानविन गरिरहेका छौँ,’ त्रिविले अख्तियारलाई जवाफ लेखेर पठायो ।

उत्तरपुस्तिका जलाउनेहरुविरुद्ध ‘प्रमाण लोप गरेको’ कसुरमा मुलुकी अपराधसंहिता–०७४ को दफा ९२ र दफा ९३ बमोजिम कारबाही गर्न माग गरिएको छ । जाहेरीमा मुलुकी फौजदारी कार्यविधि संहिता–०७४ को दफा ८, दफा ९ तथा दफा ११ बमोजिम जिम्मेवारी अधिकारीहरुमाथि छानविन हुनुपर्ने माग गरिएको हो ।

अन्तिमपटक आयोगले असोज २ गते उत्तरपुस्तिका जलाएको विषयमा छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनि त्रिविको परीक्षा नियन्त्रणका कार्यालयलाई पत्राचार गरेको थियो । तर, १५ दिन बितिसक्दा समेत प्रतिवेदन बुझाएको छैन् ।

Tags: Crime
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh