Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन भइरहेको छ : डिएसपी थापा

  • लामजुङ, असोज २३ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

लमजुङ प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरि लागु गरेको छ ।
चाडपर्वका वेला हुने सक्ने अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना २०७७ लागु गरेको हो ।

कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थामा कोभिड १९ सम्वन्धमा आम नागरिकलाई सचेत गराउदै कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन र घटना घटी हाले तुरुन्त प्रहरी परिचालनका लागि विशेष सुरक्षा योजना लागु गरिएको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक ( डिएसपी ) गंगावहादर थापाले वताउनुभयो ।

जिल्लामा ३ सय ८२ दरवन्दि रहेकोमा अहिले ३ सय ३२ सुरक्षा कर्मी कार्यरत रहेको प्रहरी नायव उपरिक्षक थापाले वताउनुभयो । चाडपर्वका समयमा जिल्लामा कार्यरत सवै जनशक्तिलाई परिचालन गरिएको छ । मोवाइल गस्ति, राजमार्ग सुरक्षा तथा अनुगम गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, पिकेट डिउटी चेक प्वाइन्ट, सादा पोशाकमा सुचना संकलनमा खटाइएको प्रनाउ थापाले वताउुनभयो ।

यसैगरी जिल्ला प्रहरी कार्यलय लमजुङले आउदै गरेको चाडपर्वलाई लक्षित गरी यात्रु सहयता कक्ष स्थापना गरेको छ ।चाडपर्वको समयमा मानिसहरुको धेरै भिडभाड हुनुका साथै चारी , डकैती, तथा यात्रुलाई असुरक्षा हुने सक्ने भन्दै यात्रु हेल्प डेक्स स्थापना गरेको हो ।

प्रहरी प्रमुख एवं डिएसपि गंगा वहादुर थापाका अनुसार वेसीशहर वजार क्षेत्रको मनाङ्गेचौतारा चोक, सेरा चोक, सँगै जिल्लाका पाखुरी चोक, खत्रिठाँटी, धमिलिकुवा, खुदी, दुईपिल्ले र पाउँदी गरी आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh