Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जहाँ जनताको समस्या, त्यही समाधान’ खोज्दै : सांसद बस्नेत

  • भक्तपुर ,असोज २१ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

‘जहाँ जनताको समस्या, त्यही समाधान’ खोज्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोलमा पुगी जनताका समस्या तथा गुनासोलाई सम्बोधन गर्ने क्रमलाई तिव्रता दिनुभएको छ ।भक्तपुरमा विगतको लामो समयसम्म विकासमा पछि परेको ठाउँहरुमा एक पछि अर्को गर्दै विकासका ढोकाहरु खुल्ला भएका मात्र छैनन् कि दैनिक रुपमा एक कदम अघि बढिरहेका छन् । जसमा सांसद बस्नेतको नेतृत्वमा चालु आर्थिक वर्षमा समेत करिव चार सयभन्दा बढी आयोजनाहरु निर्माणको क्रममा अघि बढेका छन्, बढ्ने क्रममा रहेका छन् ।विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई विशेष सावधानी तथा मध्यनजर गर्दै भक्तपुरमा जिल्लामा भइरहेका विकासको आयोजनालाई निर्धारित समयमा नै सम्पन्न तथा गुणस्तरितया कायम गराउने लक्ष्यका साथ सांसद बस्नेतले अनुगमन तथा टोलवासीसँगको छलफललाई उच्च प्राथमिकता दिनुभएको छ ।भक्तपुरको विकास र जनताको खुसीमा रम्दै सांसद बस्नेत अगाडी बढिरहनुभएको छ । एक स्थानीयवासीले भने, ‘जो सुकै मानिसको राजनीतिक आस्था एउटै वा फरक रहनु स्वभाविक हो । तर पनि हामीले समग्र भक्तपुरको विकास र समृद्धिको यात्रालाई नेतृत्व गर्ने युवा नेता महेश बस्नेत पाएका छौं । विगतका दिनलाई सम्झेर हिनतावोध गर्ने भन्दा पनि आगामी दिन र आउने पुस्तालाई सम्झेर काम गर्ने भक्तपुरको नेता नै महेश बस्नेत स्थापीत हुनुभएको छ । उहाँलाई भक्तपुरका करिव ९५ प्रतिशत जनताले साथ र सहयोग रहेको छ ।’‘विकासमा एकता राजनीतिमा प्रतिस्पर्धा’ भन्ने मान्यतालाई आत्मसात् गर्दै सांसद बस्नेतले विकासमा आफ्नो र अर्काको पार्टी नभनि समानताका साथ अगाडी बढाउनुभएको छ ।विरोधको नाममा विरोध गर्ने केही व्यक्ति वाहेक भक्तपुरका विरोधी मानसिकता भएका मानिसलाई समेत मन जित्दै विकासको पर्यायवाचीको रुपमा उहाँ स्थापीत हुनभएको छ । नाम उल्लेख नगर्ने सर्तमा नेपाली कांग्रेसका एक नेताले भन्नुभयो, ‘बाहिर देखावटीमा कही कतै महेश बस्नेतको विरोध गरे पनि भित्र आत्मादेखी नै विरोध गर्न सक्ने सम्भावना छैन । बस्नेतले लिएको विकासे नीतिलाई सवैले साथ दिएमा भक्तपुरको मुहार फेर्न धेरै लामो समय लाग्ने देखिँदैन । सडक, ढल, खानेपानी, भौतिक संरचना, करिडोर, जग्गा एकिकरण आयोजना, पुल, ऐतिहासिक सम्पदाको संरक्षण, वातावरण स्वच्छता लगायतका ऐतिहासिक कार्यहरु उहाँकै नेतृत्वमा भएका छन् । त्यसैले वर्तमान अवस्थामा वस्नेतले लिएको विकासको नेतृत्वलाई हामी सवैले साथ र सहयोग गर्नुपर्छ । यो नै भक्तपुरवासीको भलाई हुनेछ ।’विकासका आयोजनामा दिगो, प्रभावकारी, दिर्घकालिन तथा स्थायीत्वमा जोड दिनुहुने सांसद बस्नेतले शनिवास सांसद बस्नेतले पेप्सीकोला, मनोहरा खोलाको पुलबाट बाखा, पुरानो थिमी हुँदै सल्लाघारी जाने सडकको निकोसेरा खण्ड र मथिनपा वडा नं. ९ निकोसेराको हिमालय प्रा.वि. बाट गाँखु जाने सडक विस्तार, स्तरोन्नती र कालोपत्र गर्ने विषयमा देखिएको समस्याहरुको जानकारी लिदैं समाधान गर्ने सम्बन्धमा स्थानीयवासीसँग छलफल गर्नुभयो ।आयोजना निर्माणको स्थानका सम्बन्धीत जग्गा धनिहरु र स्थानीय टोल बासीहरुसँग फिल्डमा बसेर छलफल गर्दै सांसद बस्नेतले जनताको समस्यालाई सम्बोधन गरी विकास हुनेमा विश्वास दिलाउनुभयो ।जनता नै सर्वशक्तिमान रहेको उल्लेख गर्दै उहाँले जनताको माग र आवश्यकतालाई मध्यनगर गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो ।उक्त स्थानमा बसोबास गर्ने ९० प्रतिशत व्यक्तिहरुको जग्गा गुठीको रहेको, बाटो विस्तार गर्दा बाटोमा परेको जग्गा गुठीको भएकाले बाटोकै नाममा लगत कट्टा नहुने समस्या रहेको तथा बाटोमा परेको जग्गाको समेत मोहीले तिरो तिर्नु पर्ने बाध्यता रहेको रहेकाले उक्त समस्याहरु समाधानको लागि पहल गर्ने सांसद बस्नेतले विश्वास दिलाउनुभयो ।कुनै पनि आयोजना निर्माणको क्रममा कोही पनि जनतालाई उठिवास हुन नदिने प्रतिवद्धता जनाउँदै उहाँले भक्तपुर नगरपालिकाको असहयोगका कारण उक्त क्षेत्रको करिडोर निर्माणमा समस्या भएको जानकारी गराउनुभयो । जनताको पहलमा भक्तपुर र मध्यपुर नगरपालिकाको सहकार्य गराउन सकेमा मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाले गर्दै गरेको जग्गा एकिकरण अयोजनालाई भक्तपुर नगरपालिकामा समेत गर्न सकिने उल्लेख गर्दै उहाँले गुठीको जग्गालाई एकमुष्ट रुपमा सम्बोधन गर्ने बताउनुभयो ।सांसद बस्नेतद्वारा दुई आयोजनाको स्थलगत अनुगमनत्यसतै सांसद बस्नेतले केही दिन अघि बालकुमारी, बालकोट, दधिकोट, गुण्डू हुँदै रानीकोट जाने निर्माणाधिन अरनिको हाईवयको बैकल्पिक सडक खण्डको जटिल ठाउँ मध्य तर्खगाल, बालचेतन स्कुल, महादेव खोला र बोक्सीदह खण्डमा तिब्र गतिमा भैरहेको सडक विस्तारको अबलोकन गर्नुभएको छ ।काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय भक्तपुरद्वारा विनियोजित रु २ करोडको लागतमा मध्यपुर थिमी नगरपालिका वडा नं. ९ को निकुसेरा हिमलय टोल सडक ६ मिटर चौडा विस्तार स्तरोन्नति र कालोपत्रेको लागि टेण्डर गर्ने सम्बन्धमा सांसद बस्नेत, जिल्ला आयुक्त कार्यालय भक्तपुरका प्रमुख ईश्वर जोशी र ईन्जिनियर गणेश कोजु सहितको प्राविधिक टिमद्वारा स्थानीय बासिन्दाहरुको भेला गरी उहाँहरु कै राय, सल्लाह र सुझाव अनुसार काम तत्काल अगाडि बढाउने गरी साइड भिजिट गर्नुभएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh