Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपी अधिकारीको निशानामा लागुऔषध कारोबारी

  • कपिलवस्तु ,असोज १६ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवराज अधिकारीले मातहतका प्रहरीलाई लागुऔषध विरुद्धको विशेष अपरेसन वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।

प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन कपिलवस्तु प्रहरी सफल देखिएको छ ।

यस्तै ब्राउन सुगर, प्रतिबन्धित लागुऔाषधसहित मानिस समेत पक्राउ परेका छन्। प्रहरीले एक साताभित्रै कृष्णनगर क्षेत्रमा ३७ किलो चरेश, साढे ७ किलो अफिमसहित ४ जनालाई पक्राउ गरेको छ। यही अवधिमा २७ ग्राम ब्राउन सुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए। दुई दिनअघि कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ पिपलबोट चेक प्वाईन्टमा आकस्मिक चेकजाँचका क्रममा रोल्पा साबिक कुरेली गाबिस १ की सिता रोकालाई अफिमसहित पक्राउ गरेको थियो।

चन्द्रौटाबाट कृष्णनगर तर्फ आउदै गरेको लु.१.ह १५७ को अटोमा सवार उनलाई शंका लागी चेक गर्दा झोलामा राखेको अवस्थामा अफिम बरामद भएको थियो। घटनामा अटो चालक शिवराज नगरपालिका–५ बस्ने शुशील क्षेत्रीलाई समेत नियन्त्रणमा लिइएको थियो। गत असोज ७ गते कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका थिए। मकवानपुर मनोहरी गाउँपालिका– ९ की ४० वर्षीया शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाबिस–५ घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका–५ बानियाभर की ३५ वर्षीया बसन्ती घर्तीलाई पक्राउ गरिएको थियो।

कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादापुरमा ब्राउन सुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए। भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ पोष्ट ग्राम सोहरतगढका वर्ष २५ को लल्लु भन्ने नियाज धुनिया रे वर्ष २० को अजमेरी धुनियामा २७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए।

पछिल्लो एक महिनाको अवधिमा स्पास्मो, नाईट्रोसन लगायतका लागुऔषधसहित आधा दर्जन ब्यक्तिहरु समेत पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक ( एसपी ) नवराज अधिकारीले लागुऔषध विरुद्ध प्रहरीले अभियान नै चलाएको बताए। ‘लागुओषध कारोबारीहरुको संजाल तोड्न हामीले आक्रमक रुपमा अभियान चलाएका छौ, त्यसबाट केही सफलता समेत मिलेको छ’ उनले भने।

‘हामीले लागुऔषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गर्यौ, अवस्था गम्भीर देखियो, त्यसैले सबै ढंगबाट नियन्त्रणमा लाग्यौ’ उनले भने। खुला सिमाना, बढ्दो लागुऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रण्मा चुनौती थपिएको उनले बताए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh