Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोना महामारीमा पनि रक्तचन्दन र सुनको धन्दा रोकिएन

  • काठमाडौं ,असोज १३ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

देशको विषम परिस्थतिमा पनि धन्दा चलाउनेहरुलाई भने अवसर बन्ने गरेको छ । अहिले कोरोना भाइरस ( कोभिड – १९ ) महामारीको समय कतिपयलाई अवसर बनिरहेको छ । महामारीको समयमा पनि सुन तस्करी नरोकिएको स्रोत बताउँछ । वर्षाैदेखि सक्रिय पुरानै समूहले अहिले पनि सुन तस्करीको धन्दा चलाउँदै आएको हो । यस्तो बेला राज्यको ध्यान अन्यत्र केन्द्रीत हुने भएकाले तस्करहरु सल्बलाएका हुन् ।

सिन्धुपाल्चाकको नारायण पौडेलको समूहले अहिले पनि सुन, रक्तचन्दन तथा अवैध डलर तस्करीको धन्दा चलाइरहेको प्रहरी स्रोत बताउँछ । केही समययता चीनसँगको नाकामा अवरोध भएकाले उनीहरुको तस्करीमा काममा बाधा पुगेपनि धन्दा रोकिएको छैन ।

उच्च प्रहरी स्रोतका अनुसार नारायण पौडेलको समूहले लकडाउन सुरु भएयता ३÷४ पटक सुन तस्करी गरिसकेको छ । तर, प्रहरीले बरामद गर्न सकेको छैन ।

चार वर्षअघि सोही समूहले ल्याएको २२ किलो सुन भरियाले नै लुटेर भागेका थिए । पछि सो समूहले प्रहरी नै प्रयोग गरी भरियालाई नियन्त्रणमा लिई सुन फिर्ता लिएको थियो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरीले त्यसरी लुटिएको सुन फिर्ता गर्न सहयोग गरेका थिए । त्यतिबेला वृत्तमा सोमेन्द्रसिंह राठौर इन्चार्ज थिए । अपराध महाशाखाका प्रहरी समेत मिलेर त्यसरी सुन फिर्ता गराएका थिए भने त्यसको आधार सुन प्रहरीले नै राखेको स्रोत बताउँछ ।

‘त्यो सुन चिनियाँ व्यापारीको थियो । नेपालबाट भारत पठाउने कामको जिम्मेवारी तरुण दल धादिङका अध्यक्ष दिनेश लामाको थियो,’ स्रोत भन्छ, ‘धेरै सुन प्रहरीले नै राखेपछि लामाले असन्तुष्टि जनाएका थिए । त्यसपछि उनलाई लागू औषध मुद्दामा जेल हालिएको थियो । लागू औषध नियन्त्रण ब्यूरोले त्यसबेला लामालाई पक्राउ गरेको थियो । सुनकाण्डको गोपनियता लुकाउन त्यसरी पक्राउ गरिएको स्रोत बताउँछ । त्यसमा सिन्धुपाल्चोकका नारायण पौैडेल, सुमन पौडेल लगायतको समूह समेत मिलेको थियो ।

नारायण पौडेलका भाई राजकुमार पौडेल पनि तीन वर्षअघि सुन तस्करीमा मुछिएका थिए । १४ भदौ २०७४ मा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले टोखाबाट १५ किलो सुनसहित पेम्बा दोर्जे शेर्पालाई पक्राउ गरेको थियो । राजकुमार पौडेलको नेतृत्वमा सो सुन तस्करी भएको खुलेको थियो । पौडेललाई प्रहरीले पक्राउ नगरी फरारका रुपमा मुद्दा दायर ग¥यो । पछि अदालतमा सेटिङ मिलाएर उनी छुटेका थिए । प्रहरीदेखि अदालतसम्म सेटिङ भएका उनीहरु अहिले पनि तस्करीमा सक्रिय रहेको स्रोत बताउँछ ।

महानगरीय अपराध महाशाखाले गत साता बौद्धबाट रक्तचन्दनसहित केही युवालाई पक्राउ गरेको थियो । गिरोहका नाइकेमा सिन्धुपाल्चोककै व्यवसायी भएपनि प्रहरीले उनीहरुलाई जोगाएको हो । साथै उनीहरुले एक ट्रक रक्तचन्दन ल्याएको भएपनि प्रहरीले थोरै मात्र बरामद गरेकाले पनि घटना रहस्यमय बनेको प्रहरी स्रोत बताउँछ ।

Tags: Crime
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh