Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रौतहटमा आचरणविरुद्ध काम गर्ने प्रहरीमाथि ‘अन द स्पोर्ट’ कारबाही : एसपी साह

  • रौतहट ,असोज १२ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता

आचरणविरुद्ध काम कारबमही गर्ने जो कोही प्रहरीमाथि ‘अन द स्पोर्ट’ कारबाही हुने भएको छ । कुनैपनि प्रहरी मदिरा सेवन गरी ड्युटी गरेको अथवा आचरणविरुद्ध गतिविधि गरेको पाइएमा मार्शलटिमले ‘अन द स्पोर्ट’ कारबाही गर्ने भएको हो ।

प्रहरी र पत्रकारबीच आइतवार जिल्ला सदरमुकाम गौरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा रौतहट प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम साहले बताए ।प्रहरी संगठन भित्रको कमी कमजोरी सुधारगर्न एकजना डिएसपीको कमाण्डमा मार्शलटिम गथन भइरहेको एसपी सिंहले स्पस्ट पारे ।

एसपी साहले निरञ्जन राम हत्या प्रकरण, बिजय राम हत्या प्रकरण, पुजारी हत्या तथा तिवारी दम्पती आक्रमणबारेमा बिस्तृत जानकारी गराउँदै प्रहरीप्रति जनताको भरोसा र विश्वास कायम राख्नुुनै आफनो पहिलो दायित्व भएको बताए ।सीमा चुवाहट, अवैैध मदिरा कारोबार नियन्त्रण, आउनै लागेको चाँडपर्वमा जुवातास हुन नदिन तथा जिल्लामा हुने शंकास्पद गतिविधि नियन्त्रण गर्न प्रहरी र पत्रकारबीच सूचनाको आदानप्रदान महत्वपुर्ण पाटो रहेको एसपी सिंहले बताए ।

कुनैपनि प्रहरीले संगठनलाई बदनाम गराउने काम गरेको पाइएमा प्रहरी नियमावली अनुसार कडा भन्दा कडा कारबाहीको सिफारिस गर्ने एसपी सिंहले चेतावनी दिए ।प्रहरी र पत्रकार सदैव फन्टलाइनमा खट्ने भएकाले प्रहरीको कुनैपनि कमी कमजोरी देखिएमा अबिलम्ब खबर गर्न उनले आग्रह गरे ।

कार्यक्रममा एसपी सिंहका साथै जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठ, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबी रावल, ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी हेम बहादुर शाही, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साह, नेपाल पत्रकार महासंघ रौतहटका सभापती रबीन्द्र साह,सचिव गौतम श्रेष्ठ लगायत दुुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh