Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट बच्न तथा ज्ञान सीपलाइ निरन्तरता दिने : एसएसपी भण्डारी

विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट बच्न तथा ज्ञान सीपलाइ निरन्तरता दिने : एसएसपी भण्डारी

काठमाडौं । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा सञ्चालित २६ दिने सुरक्षा (प्र.ह. र प्र. ज.) तालिम ५६ औं समूहको बिहिबार केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो अवसरमा लोक सेवा आयोग कार्यालय हेटौँडाका प्रमुख उप सचिव तेज प्रसाद दाहालको विशिष्ट आतिथ्यता समेत रहेको थियो ।

तालिममा बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका विभिन्न प्रहरी इकाईहरुबाट प्रहरी हवल्दार ५ र प्रहरी जवान २५ गरी कुल ३० प्रशिक्षार्थीहरु समावेश भएका थिए । तालिम समापनको अवसरमा एसएसपी भण्डारीले शान्ति सुरक्षा तथा अमनचयन कायम गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुको लागि आवश्यक पर्ने ज्ञान, सीप, कौशल र व्यवहारिक क्षमता अभिवृद्धि गरी समय सापेक्ष र परिस्थिति अनुसार कार्य सम्पादन गरी जनताको चाहना अनुसारको भरपर्दो सुरक्षा प्रदान गर्न सक्ने दक्ष प्रहरी बनाउन तालिम उपलब्धिपूर्ण रहेको बताएका छन् ।

एसएसपी भण्डारीले तालिम प्रशिक्षार्थीहरुको व्यावसायिक दक्षताका साथै वृति विकासमा समेत महत्वपूर्ण हुने बताए । स्वच्छ र निष्पक्ष भर्ना छनौट तथा दक्ष जनशक्ति उत्पादनलाई मूल मन्त्रको रुपमा लिएको कुरा वताउँदै यस तालिम केन्द्रले विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट बच्न अपनाइएको सावधानी तथा प्रदान गरिएको ज्ञान सीपलाइ कार्यक्षेत्रमा निरन्तरता दिन एसएसपी भण्डारीले अनुरोध समेत गरेका छन् ।

लोक सेवा आयोगको कार्यालय हेटौडाका प्रमुख दाहालले तालिमबाट प्रशिक्षार्थीहरुमा ज्ञान, सीप र धारणाको अभिबृद्धि हुने बताउदै तालिम केन्द्रमा भइरहेको भौतिक पुर्वाधारको विकाश, स्वच्छ र पारदर्सी भर्ना छनौट तथा दक्ष जनशक्ति उत्पादनमा भएको सकारात्मक परिवर्तनको प्रशंसा समेत गरेका छन् । केन्द्रकी प्रा. प्र. नि. डा. रमा बिष्टले दिक्षित भई जाने प्रशिक्षार्थीहरुलाई कोरोना भाईरसको संक्रमणको लक्षण तथा संक्रमण रोकथामका लागि अपनाउनु पर्ने कुराहरुको बारेमा सचेतनामुलक प्रस्तुतीकरण समेत दिएकी छन् ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक लक्ष्मण के.सी.ले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रशिक्षार्थीहरुका तर्फबाट प्र.ह. प्रमोद बैठाले विगतको तालिम केन्द्रको अवस्था र हालको तालिम केन्द्रको अवस्था तथा तालिमको गुणस्तरीयताको तुलना गर्दै वर्तमान अवस्थाको तालिम केन्द्रमा धेरै सकारात्मक परिवर्तन देखेको उल्लेख गर्दै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्ने प्रतिबद्वता व्यक्त गर्दै उत्कृष्ट तरिकाले तालिम संचालन भएकोमा केन्द्र र प्रशिक्षक वर्गलाई धन्यवाद दिएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh