Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागुऔषध गाँजासहित भारतीय रुपैयाँ बरामद

एपीएफ टोलीद्वारा उद्वार

  • मकवानपुर ,असोज १० गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर -७ स्थित मनहरी बजारमा रहेको पार्टि प्यालेशको ईनारमा डुवेर मृत्यु भएका दुई जनाको शव एपीएफ टोलीले आज सो ईनारबाट बाहिर निकालेको छ ।

सोही पार्टि प्यालेशका संचालक ३० वर्षिय सुरेश साह र १६ वर्षिय उत्सव नेपाली ईनार सफा गर्ने क्रममा उक्त ईनारमा डुवेका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आईआरटी पोष्ट मनहरीबाट एपीएफ टोली उनीहरुको उद्वारको लागि तत्कालै त्यस ठाउँमा खटिएको थियो ।

उनीहरुसँगै ईनार सफा गर्न गएका ३० वर्षिय आनन्द लो भने घाईते अवस्थामा बाहिर निस्कन सफल भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौडातर्फ पठाईएको छ ।

यसैगरी पाल्पा जिल्लाको रम्भा गाउँपालिका २ बेलौजामा पहिरोले पुरिएर बेपत्ता भएका तीन जनाको शव शुक्रबार दिउँसो फेला पारिएको छ ।

असोज ८ गते गएको पहिरोले दुई वटा घर पुरिदा पाँच जना बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गुल्म पाल्पाबाट खटिएको एपीएफ टोलीले उनीहरुको शव फेला पारेको हो । बेपत्ता अन्य दुई जनाको खोजीकार्य भईरहेको छ ।

यसैगरी म्याग्दी जिल्लाको बेनी नगरपालिका १० नेपाने धैरेनी भन्ने स्थानमा अविरल वर्षाको कारण पहिरो गई उच्च जोखिममा परेका १२ घर परिवारलाई एपीएफ टोलीले असोज ८ गते सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म म्याग्दीबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको हो ।

गाँजासहित दुई जना पक्राउ

बारा जिल्लाको करैया गाउँपालिका २ स्थित करैया गाउँबाट असोज ८ गते एपीएफ टोलीले करीव पाँच केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कलैया उपमहानगरपालिका २ दोहोरी बस्ने २५ वर्षिय रविन्द्र राम र १९ वर्षिय राजकुमार राम छन् । ना ४७ प ८२१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण बाराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित गाँजा फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट ५ लाख ६८ हजार रुपैयाँ र दुई वटा मोवाईल सेट समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद गाँजा तथा रुपैयाँ र मोवाईसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

भारतीय रुपैयाँ बरामद

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट असोज ८ गते एपीएफ टोलीले एक लाख भारतीय रुपैयाँ बरामद गरेको छ । उक्त भारतीय रुपैयाँ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै उनीहरुले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित भारतीय रुपैयाँ फेला परेकोे हो । बरामद भारतीय रुपैयाँ स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh