Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देशभरीका गुप्तचर इन्चार्ज फेरिए, बदनामहरुलाई आकर्षक जिल्ला

  • काठमाडौं ,असोज ८ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता

राष्ट्रिय अनुसन्धान विभागका देशभरीका जिल्लाका इन्चार्जहरुको सरुवा भएको छ । सरुवामा बदनामहरुले महत्वपूर्ण जिल्लाको अवसर पाएका छन् । गुप्चतर प्रमुख गणेश अधिकारीले क्षमताका आधारमा भन्दा चलखेल र सिफारिसको आधारमा सरुवा गरेको आरोप लागेको छ ।

एसपी भूमि पाठकको काठमाडौंमा सरुवा भएको छ । उनी कास्कीमा कार्यरत थिए । चलखेलकै आधारमा उनले कास्कीबाट काठमाडौं सरुवा हुने मौका पाएका छन् । उनी कांग्रेस नेता गोविन्दराज जोशीका कार्यकर्ता हुन् । उनलाई जोशीले नै गुप्तचरमा भर्ना गरेका थिए । यसअघि उनी ललितपुर समेत बसेका थिए ।

काठमाडौंका उत्तम खनालको चितवनमा सरुवा भएको छ । उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका भाइ हुन् । नवीन्द्र अधिकारीको रुपन्देहीबाट कास्कीमा सरुवा भएको छ । उनी नेकपा महासचिव विष्णु पौडेल निकट हुन् । उनको घर पोखरा नै हो । कार्यक्षमतामा कमजोर भए पनि उनले पटक–पटक महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
कार्यसम्पादनमा २९ नम्बरमा रहेका विमल घिमिरेलाई मोरङमा पठाइएको छ । सप्तरीका तिलक प्रसाईलाई झापामा सरुवा गरिएको छ । उनी कोइराला परिवार निकट भएको आधारमा गुप्तचरमा भर्ना भएका थिए ।

सुशान्त बराल पनि आकर्षक जिल्लाबाट आकर्षक जिल्लामै सरुवा भएका छन् । उनको झापाबाट रुपन्देही सरुवा भएको छ । कैलालीका विकास पाण्डेको महेश बस्नेतको सिफारिसमा भक्तपुर सरुवा भएको छ । अभिनय सिंहको धनुषा तथा रमेश सिंहको कञ्चनपुरबाट कैलालीमा सरुवा भएको छ । भक्तपुरमा रहेका सुरेन्द्र कोइरालालाई धादिङ सरुवा गरिएको छ । कतिपय जिल्लाका इन्चार्जलाई एक वर्ष अवधि पुगे पनि सरुवा गरिएको छैन । प्रधानमन्त्री कार्यालयमा कार्यरत दीपक खड्कालाई ललितपुर पठाइएको छ । दाङका टेकराज तिमल्सिनाको बाँकेमा सरुवा भएको छ ।

डीएसपी कुमार बुढाथोकीको स्याङ्जाबाट लमजुङ, सुरेश तिवारीको लमजुङबाट स्याङ्जा, हेमकाजी गुरुङ पर्वतबाट मनाङमा सरुवा भएको छ ।

सरुवामा चरम चलखेल गरेको भन्दै गुप्तचर प्रमुख अधिकारीको चर्काे आलोचना भएको छ । सत्तारुढ दलका नेताहरुको सिफारिसमा उनले सरुवा गरेको र यसले संगठनमा मनोबल खस्किएको गुप्तचर अधिकारीहरु बताउँछन् । अधिकारीले एआईजी र डिआईजीलाई समेत डेढ वर्षदेखि जिम्मेवारी नदिई फाजिलमा राखेका छन् । नेपाल फेस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh