Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रोकिएन छपकैया नाकाबाट तस्करी

  • पर्सा,भदौ ३१ गते बुधबार ।।
  • जनप्रभाब – समाचारदाता

पर्सा जिल्लामा निषेधाज्ञा केहि खुकुलो भएसंगै भारत संग जोडिएको वीरगञ्जको छपकैया सिमा नाका बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कै सहयोगमा केराउ मटर तथा कपडाको तस्करी तिब्र रुपमा भइरहेको भेटिएको छ ।

सिमा सुरक्षा तथा अवैध चोरी तस्करी नियन्त्रण गर्न खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कै सहयोगमा केराउ तथा कपडाको तस्करी मौलाएको पाइएको हो ।

सिमा प्रहरी चौकी छपकैया तथा सशस्त्र प्रहरी बल बिओपी सिर्सीयाको सहयोगले तस्करहरु दिन रात न गनी दिउसै केराउ मोटर तथा कपडाको तस्करी निर्वाध चलाइरहेका छन ।

नेपाल बाट भारत तर्फ केराउ मटर तथा भारत बाट नेपाल तर्फ कपडाको व्यापक तस्करी भइरहेको पाइएको छ ।

केराउ मटर ओसार पसारका लागी तस्कर समुहले दर्जनौ मोटरसाइकल प्रयोग गरिरहेका छन ।

वीरगञ्जको आदर्शनगर टाउनहल स्थित रहेको एक गोदाम बाट प्रत्येक मोटरसाइकलमा केराउ मटरको २५ किलो बराबरको ३—३ वटा बोरा राखेर ठाकुरराम क्याम्पस छेउकै उत्तर पटिको ड्राईपोर्ट जाने बाटो बाट मौजे सिर्सीयाको बाटो हुदै सिमा प्रहरी चौकी छपकैयाको छेउमै रहेको मन्दिर अगाडीको एक घरमा जमा गरेर राख्ने गरेका छन ।

दिन भरी ओसार पसार गरेर जमा गरिएका सयौ बोरा केराउ मटरहरु रातीको १० बजे पछि मन्दिर छेउकै नदिकै बाटो भएर सिमावर्ति भारतिय गाउँ पन्टोका मा पुर्याउने गरेका छन ।

मन्दिर छेउ कै नदि किनारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली अस्थायी युनिट नै राखेर दिन र रात खटने गरेको भएपनि सिमा प्रहरी चौकी छपकैयाका इन्चार्ज प्रहरी नायव निरीक्षक अरुण कुमार सिंह र सशस्त्र प्रहरी बिओपी सिर्सीयाका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक दिनेश बानियाले तस्करहरुको आर्थिक प्रभावमा परि अवैध समान ओसार पसारमा कुनै रोक टोक नगर्न डियुटीमा खटिएका प्रहरीलाई उर्दि दिएका छन ।

अन्य प्रहरी माथी अविश्वास गर्दै प्रहरी नायव निरीक्षक सिंहले नातामा सालो पर्ने प्रहरी हवल्दार सुजित सिंहको डियुटीको समयमा मात्र माल पास गराउने गरेको एक तस्करले बताए ।

सइ साहबको सालोको डियुटी नपरेको दिन रातीमा माल पास हुदैन ति तस्करले बताए । छपकैया बाट अहिले २ दर्जन भन्दा बढी तस्करहरु सक्रिय रुपमा केराउ मटर तथा कपडाको तस्करी दिनहु गरिरहेका छन ।

सशस्त्र प्रहरी निरीक्षक बानियाले तस्करहरु संग सम्पर्क गर्नलाई वरिष्ठ हवलदार हरि चौधरी र सशस्त्र प्रहरी जवान धर्मेन्द्र रायलाई सादा पोषाकमा घुमुवाको रुपमा खटाएका छन ।

छपकैयाका प्रत्येक तस्कर समुह बाट हजारौ रुपैया नजराना बुझेर खुलेयाम तस्करी धन्धालाई बढावा दिएको छ सिमा सुरक्षामा खटिएको यी दुवै प्रहरी युनिटले ।

छपकैया स्थित छठिया घाट तथा भारितय सिमावर्ति गाउ सुन्दरपुरको बाटो भएर छपकैया तर्फ कपडाको पनि अवैध ओसार पसार भइरहेको स्थानीय बताउछन ।

कपडाको ओसार पसारमा पनि दर्जनौ व्यक्ति लागेका छन । स्थानीय प्रहरी युनिटलाई तस्करहरुले आर्थिक प्रभावमा पारेर दैनिक लाखौ रुपैया बराबरको कपडा अवैध रुपमा भन्सार चोरी पैठारी गरि वीरगञ्ज भित्रयाइरहेका छन ।

छपकैयाको एरीयामा दिउसै खुलेयाम रुपमा तस्करी भइरहदा जिल्ला बाट सादा पोषाकमा खटिने पर्सा प्रहरीको क्राईम ब्रान्चको टोलीको ध्यान यता नपर्नुले तस्करहरुको आर्थिक प्रभावमा त परेको हैन आशंका गर्ने ठाउ सिर्जना गरेको छ ।

यस तर्फ सम्बन्धीत निकायको समयमै ध्यान पुग्न जरुरी देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh