Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागूऔषधको सञ्जाल भत्काउँदै डिआइजी कृष्णभक्त ब्रम्हचार्य

सशस्त्र प्रहरी लागूऔषध अप्रेसनमा सक्रिय
डिआईजीद्वारा बारम्बार सिमाकाे अनुगमन र निरीक्षण

  • जनकपुर,भदौ ३० गते मंगलवार ।।
  • जनप्रभाब – आलोक यादव

लागूऔषध अफिम बोकि भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले आज एक जनालाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट खटिएको बिशेष टोलिले सीमा नाकाबाट लागूऔषध अफिम सहित एक जनालाइ पक्राउ गरेको हो ।

लागूऔषध हफिम बोकि भारततर्फ जाँदै गरेको विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजितको आदेशमा खटिएको बिशेष टोलिले दसगजा क्षेत्रबाट नेपाली नागरिकलाइ नियन्त्रणमा लिन सफल भएको छ । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ इनर्वाको दशगजा क्षेत्रबाट लागू औषध सहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक कर्णजितले जानकारी दिनुभयो । उहाले पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नम्बर ७ पकडिया बस्ने ६२ वर्षिय सहजमान मिया अन्सारी रहेको र निजबाट २ किलोग्राम अफिम बरामद भएको बताउनु भयो ।

सशस्त्र प्रहरी बल नेपालले पक्राउ गरेको लागूऔषध गाजा सहितको कारधनीलाई बारा प्रहरीले पक्राउ गरेको छ । भाद्र १५ गते बिहान करीब ४:३० बजेको समयमा लागू औषध गाजा लिएर आइरहेको क्रममा सशस्त्र प्रहरीले कारलाइ नियन्त्रणमा लिन सफल भएपनी चालक फरार भएको थियो । बिशेष सूचना पाउन साथ सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको बिशेष टोलिले लागू औषध बोकेको कार नियन्त्रणमा लिन सफल भएको थियो । सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटाइएको विशेष टोलिले गाडिलाइ पन्छ्याउदै जादा चालक फरार भएपनी लागू औषध बोकेको गाडी नियन्त्रणमा लिन सफल भएको बताए । उहाले करीब १ सय ६५ किल्लोग्राम गाजा रहेको अनुमान गरिएको छ ।

यता सशस्त्र प्रहरीले बरामद गरि अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको कारको अनुसन्धान गर्दै जादा कारधनी चौधरीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बारा जिल्लाको कोल्बी नगरपालिका वडा नम्बर ५ सोनाभार टोल बस्ने लोकनाथ चौधरीको २२ बर्सिय छोरा सनि भनिने गौरी सन्कर चौधरीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज इलाका प्रहरी कार्यालय कोल्बी बाराबाट खटिएको टोलिले लूकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
बाराको पचरौता नगरपालिका वडा नम्बर ९ लङ्गडा चौक नजिकैबाट सशस्त्र प्रहरी बल नेपालले भारी मात्रामा लागू औषध गाजा बरामद गरेको छ । टाउकोमा बोकि भारततर्फ गइरहेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनिबाट खटिएको बिशेष टोलिले गाजा बरामद गरेको हो ।

प्रदेश नम्बर २ मा डिआइजी कृष्ण भक्त ब्रम्हचार्य आउनसाथ नेपाल र भारतको सीमा नाकाको साथ साथै भित्रि ग्रामीण भेगहरूमा समेत सशस्त्र प्रहरी बल नेपालले आफ्नो निगरानी बढाएका छन । बिशेष सूचना आउनसाथ डिआइजी ब्रम्हचार्यको आदेशमा २ नम्बर बाहिनीबाट खटी आएको टोलिले ४ वटा बोरामा रहेको करीब ८० किल्लोग्राम लागू औषध गाजा बरामद गर्न सफल भएका थिए ।

शुक्रवार राती करीब ९ बजेको समयमा टाउकोमा बोकि भारततर्फ लग्दै गरेको अवस्थामा बिशेष टोलिलाइ हेर्नसाथ तस्कर फरार भएपनी लागू औषध गाजा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणले स्थानीयले लगाएको गाजाको खेती फडानी गरेको छ । बारा मातहातको सुरक्षा बेश रतनपुरीबाट खटिएको टोलिले जिल्लाको उअतरी भेग मकवानपुर र निजगढ नगरपालिका वडा नम्बर १३ डम्मरपुर स्थित शक्ति जङ्गलको इलाका भित्र करीब ५ कठ्ठा जग्गामा लगाइएको गाजा खेती नस्ट गरेको हो ।

सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितका अनुसार स्थानीय केही ब्यक्तिले गाजा खेती लगाएको विशेष सूचनाको अधारमा सशस्त्र प्रहरीको टोलिले गाजाको बिरूवा नस्ट गरेको जनाए । सुरक्षा बेशबाट नायब निरीक्षक र नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी रतनपुरीबाट प्रहरी हवल्दारको संयुक्त टोली परिचालन गरी खेती कै रुपमा लगाईएको गाँजको बिरुवाहरु नष्ट गरिएको गण श्रोतले जानकारी दिएको छ ।

जिल्लाको उत्तरी भेग मकवानपुरको सीमानामा सदरमुकामबाट टाढा पर्ने जंगलको बिच भाग तिर लुकाई छिपाई गाँजा खेति हुने गरेको सुचनाको आधारमा कारबाही संचालन गरिएको गणपतिले जानकारी दिनु भएको छ । बिगतमा समेत उक्त भेगमा गाँजा खेति हुने गरेको र सुरक्षा निकायबाट फँडानी हुँदै आईरहेको थियो ।
डिआइजी लागे सिमा निगरानीमा

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्य निरन्तर सीमा निगरानीमा जुटेका छन । नेपाल र भारत दशगजामा रहेको सीमा स्तम्भको साथ साथै सीमा नाकाबाट हुने अबैध क्रियाकलापको निरन्तर निगरानी गरिरहेका हुन ।

सिरहा , सप्तरी , धनुषा , बारा, पर्सा, रौतहट लगायत प्रदेश नम्बर २ को ८ वट्टै जिल्लाहरूमा अहोरात्री आफै खटी सशस्त्र प्रहरी बल नेपालका डिआइजी ब्रम्हचार्य निगरानी गर्न थालेका छन । सीमामा खटिएका सशस्त्र प्रहरी बल नेपालका प्रहरीहरूलाइ कडा निगरानी बढाउन निर्देशन दिनुको साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउन निर्देशन दिनु भएको हो ।

बाराको सिम्रौणगढ, पिपरपाती, कवहिगोठ लगायतको ठाउहरूमा निरीक्षण गर्न आउनु भएका डिआइजी कृष्णभक्त ब्रम्हचार्यले बाराको सबै बोर्डर आउट पोस्टका प्रमुखहरूलाइ निगरानी बढाउन निर्देशन दिनुको साथै गल्ती गर्ने प्रहरी अधिकारीहरूलाइ कानून बमोजिम कारवाही गर्न समेत चेतावनी दिनुभयो । उहाले आफ्नो संगठनको नीति निर्देशन विपरित कुनैपनी बि.ओ.पि कमान्डर काम गरेको फेला परे आफू कारवाही गर्नबाट पछि नहटने बताउनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh