Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किशोरीहरुलाई स्वास्थ तथा सरसफाई किट वितरण

  • कपिलवस्तु ,भदौ ३० गते मंगलवार ।।
  • जनप्रभाब – धनी राम कोरी

कपिलबस्तु जिल्लाको १८ स्थानहरुमा किशोरीहरुलाई स्वास्थ तथा मर्यादित किट केएर नेपालको सहयोगमा दलित सामाजिक विकास केन्द्रले वितरण गरिएको छ । कोभिड १९को महामारीवाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्धेश्यवाट किशोरीहरुलाई उक्त किटहरु वितरण गरिएको हो ।

केएर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको संयुक्त साझेदारीमा संचालित अब मेरो पालो कार्यक्रम अन्र्तगतका क्षेत्रमा स्थानिय जनप्रतिनिधी
ज्यूहरुको रोहबरमा किशोरीहरुलाई उक्त किट वितरण गरिएको हो । जिल्लाको ६ वटा स्थानिय तह अन्र्तगत जम्मा ४३० जना किशोरीहरुलाई किटहरु वितरण गरिएको छ । बैग सहित वितरण गरिएको प्रत्येक किटमा जम्मा १९ थान दैनिक रुपमा प्रयोग हुने सामाग्रीहरु रहेका छन । प्रति किटमा १ थान टिसर्ट, सुरुवाल, दुपटटा, काईंयो, साबुनदानी, २ थान कपडा धूने साबुन, १ थान टर्च, ब्रस दन्तमंजन, २ थान नुहाउने साबुन, १ थान सेनिटाईजर, सेनिटरी पैड, रुमाल, १ सेट चप्पल, ब्याग लगायत सामानहरु रहेको छ ।

कृष्णा नगर न.पा. वडा नं १२ ठकुरापुरमा २६ जना, विजयनगर गाउँ पालिका अन्र्तगत वडा नं. १ को जावाबैराठ मा १५ जना, वडा नं.२ को लोहरौलामा २६ जना , वडा नं. ३ को पथरदेइयामा २१ जना , जगदीशपुर डगडउवामा २६ जना, वडा नं. ५ को जुगुनियामा २७ , डालपुरमा २७ जना किशोरीहरु किट प्राप्त गरेका छन । भने शिवराज न.पा. अन्र्तगत चन्दौटा, पर्सिया तथा लालपुरका गरी जम्म ७३ जना किशोरीहरुले किट प्राप्त गरेका छन । बुद्धभूमि नगर पालिका अन्र्तगत वडा न २ को वडहरा, गोरु सिंहे तथा वडा नं ६को महुवा गरी जम्मा ९१ जनाले उक्त किट प्राप्त गरेका छन । महराजगंज न.पा. अन्र्तगत महराजगंज, औरहवा, पिपरी, उनवलिया, गैडवहवा मध्ये ७८ जनालाई किशोरी स्वास्थ मर्यादित किट वितरण गरिएको थियो ।

सामाग्री वितरणका लागी संस्था तर्फ बाट संस्थाका अध्यक्ष राम शरन रैदास, उपाध्यक्ष संजय कुमार कोरी र सचिव मन्टु कोरी लगायत टिमले किट वितरण तथा सरोकारवाला संग सम्पर्क समन्वयमा भुमिका खेलेका थिए भने कार्यक्रम संयोजक गोविन्द धवल र अनुगमन तथा मुल्याकंन सुपरभाइजर संगिता चौरसियाले सामाग्री वितरणका लागी ब्यवस्थापन कार्य गर्नु भएको छ । साथै अझै केही स्थानमा वितरण गर्नु पर्ने रहेको छ । यो संस्थाले किशोरीकिशोर, महिला, अपाडंगता भएका ब्यक्तिहरुको क्षेत्रमा नियमित रुपमा कार्य गर्दै आइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh