Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डिएसपी नेपाल , भन्छन् : दोषी र अपराधीलाई छोडिँदैन

  • डडेल्धुरा,भदौ ३० गते मंगलवार ।।
  • जनप्रभाब – समाचारदाता

डडेल्धुरामा नयाँ प्रहरी नायब उपरीक्षक ( डिएसपी ) को रूपमा महेन्द्र नेपाल हाजिर भएका छन्। यहाँका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) दधिराम न्यौपानेको सरुवा भएपछि नेपाल हाजिर भएका हुन्।

न्यौपानेको सरुवा राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा भएको थियो। उनको स्थानमा बाग्मती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडा, मकवानपुरमा कार्यरत नेपाल डडेल्धुरा आएका हुन्। शुक्रबार डडेल्धुराको प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेका नेपालले सोमबार जिल्लास्थित पत्रकारसँग परिचय तथा अन्तरक्रिया गरेका छन्।

नयाँ डिएसपी नेपाललाई जिल्लास्थित पत्रकारले जिल्लामा शान्ति सु–व्यवस्था कायम गर्न आग्रह गरेका थिए। पछिल्लो समयमा जिल्लामा अपराधिक क्रियाकलाप बढ्दै गएको प्रति पत्रकारहरुले डिएसपी नेपालको ध्यानाकर्षण गराएका थिए।

साथै नेपाललाई निष्पक्ष रूपमा काम गर्न आग्रह गरेका थिए। अवैध मदिरा बिक्री वितरण तथा जुवातास खेल्ने खेलाउने कार्य हुँदा पनि प्रहरी मौन रहेकोले यस्ता क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष ध्यान दिनुपर्ने पत्रकारको भनाइ थियो।

पत्रकारहरुले उनलाई कतिपय घटनाहरूको सूचना प्रहरीले दिन आनाकानी गर्ने गरेकोले सञ्चारमैत्री बन्न आग्रह गरेका थिए। जिल्लामा महिला हिंसा र आत्महत्याका घटना दिनप्रतिदिन बढिरहेकाले यसको न्यूनीकरण गर्न तर्फ प्रहरीले ध्यान दिनुपर्नेमा पत्रकारहरुको जोड थियो। प्रहरीलाई जानकारी हुँदाहुँदै पनि जिल्ला सदरमुकाममा दिनहुँ भइरहने जुवातास नियन्त्रण गर्न प्रहरी असफल भएको पत्रकारहरुको भनाइ थियो।

डिएसपी नेपालले पहिलोपटक आफ्नो सुदूरपश्चिम बसाइँ भएकोले यहाँको बारेमा घुलमिल हुन केही समय लाग्ने भएता पनि जिल्लामा हुने अवैध क्रियाकलाप रोक्न आफू पूर्ण रूपमा लाग्ने बताए। उनले पत्रकारबाट आएको गुनासोलाई सम्बोधन गरेर अगाडि बढ्ने बताए। कानुनभन्दा माथि कोही पनि नभएकाले दोषी र अपराधिक क्रियाकलापमा संलग्न जोसुकैलाई पनि नछोड्ने उनको भनाइ थियो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh