Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीमा जागिर छोड्नेको लर्को, कारण यस्तो छ

  • काठमाडौं ,भदौ २१ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

कुनै बेला जागिरको लागि राम्रो विकल्प मानिएको नेपाल प्रहरीमा अहिले भने जागिर छोड्नेको लर्को लाग्न थालेको छ । पछिल्लो समय प्रहरी संगठनमा जागिर छोड्नेको तथ्यांकले भने अब विगतको आकर्षण नरहेको देखाएको हो ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार अहिले दैनिक सात जनाको औसतमा जागिर छोड्ने गरेको देखिन्छ । पछिल्लो ३ वर्षमा मात्रै ७ हजार ७ सय १४ जनाले प्रहरीबाट जागिर छाडेका छन् ।

यसरी जागिर छोड्ने हवल्दार र असईको संख्या सबैभन्दा बढी रहेको छ । यसरी जागिर छोड्नुको कारणबारे भने अहिले आमरुपमा चर्चा चल्न थालेको छ।

संगठन भित्र पदोन्नतीको अवसरको अभाव, असहज ड्युटी तालिका, न्युन सुविधा आदि जस्ता कारणले जागिर छोड्ने क्रम बढेको प्रहरीका उच्च अधिकारीहरु बताइरहेका छन् ।

आर्थिक वर्ष ०७४/७५ मा दुई हजार ५६४ जनाले सेवाबाट राजीनामा दिए । ०७४/७५ मा राजीनामा दिनेमा तीनजना डीआइजी थिए । दुई डीएसपी, ८ इन्सपेक्टर, १०४ सई, ३०७ असई, १८०२ जना हवल्दार, ३०७ जना प्रहरी जवान । ३१ जना कार्यालय सहयोगी गरी २५ सय ६४ जनाले राजीनामा दिए । यो आर्थिक वर्षमा प्रहरी दरबन्दी ७२ हजार थियो ।

आर्थिक वर्ष ०७५/७६ मा यो संख्या बढेर तीनहजार ७३ पुगेको छ । ०७५/७६ मा कुल प्रहरी दरबन्दी ७५ हजार ९२७ थियो । यो समयमा ३ हजार ७३ जनाले जागिर छाडे । जसमा एसपी ३ जना, डीएसपी ६ जना, इन्सपेक्टर १५ जना, सई ९९ जना, असई ३५७ जना, हवल्दार २०८२, जवान ४२९ र प्रहरी कार्यालय सहयोगी ८२ गरी ३ हजार ७३ जनाले राजीनामा दिए ।

आर्थिक वर्ष ०७६/७७ मा प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सयको हाराहारीमा छ । १२ हजार दरबन्दी हाल रिक्त छ । यो अवधिमा २ हजार ७७ जनाले जागिर छाडे । जसमा डीआईजी एकजना थिए । यसबाहेक एसपी १ जना, डीएसपी ३ जना, इन्स्पेक्टर ११ जना, सई १२९ जना, असई ३२३ जना, प्रहरी हवल्दार १३ सय २७ जना, प्रहरी जवान २३४ जना र प्रहरी कार्यालय सहयोगी ४८ गरी २ हजार ७७ जनाले जागिर छाडे । आव ०७६/७७ मा कोरोना महामारी सुरु भएपछि प्रहरीमा राजीनामा स्वीकृत गरिएको थिएन । कोरोना महामारी नभएको भए यो संख्या बढ्ने निश्चित थियो ।

जागिर छोड्नेहरुले प्राय: पेन्शन पाकेपछि जागिर छोड्ने गरेको पाइएको छ । ती जागिर छोड्नेहरुको प्रमुख छनोटमा भने स्वदेश तथा विदेशमा सेक्युरिटी गार्डको जागिर पर्ने गरेको छ । विदेशमा आकर्षक तलब हुने भएकाले उनीहरुले जागिर छाड्ने गरेको पाइए पनि तालिमप्राप्त जनशक्ति निरन्तर बाहिरिनु राज्यकै लागि हानि हुने प्रहरी अधिकारीहरु बताउँछन् । १६ देखि १८ वर्षमै पेन्सन लिन पाइने भएकाले पनि जागिर छाड्नेको संख्या बढेको हो ।

सिनियर प्रहरी अधिकृत भने बढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगको बेमेलका कारण संगठनबाट राजीनामा दिँदै आएका छन् ।

एक प्रहरी तयार पार्न २ देखि ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । जागिर अवधि सकिएलगत्तै राजीनामा दिँदा त्यसको प्रत्यक्ष प्रभाव संगठनमा समेत देखा पर्छ । राज्यले लगानी गरेर तयार पारेका प्रहरीले यो दरमा जागिर छोड्नेक्रमलाई नियन्त्रण गर्नका लागि पहलको आवश्यक देखिइसकेको छ ।

पछिल्लो समय जागिर छोड्नेको संख्या बढेसँगै प्रहरी संगठनले यसबारे सोच्नुपर्ने जानकारहरु बताउँछन् । सेवासुविधा र संगठनात्मक संरचनामा सुधार गरेर जागिर छोड्ने दरलाई नियन्त्रण गर्नुपर्ने उनीहरुको विचार छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh