Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अख्तियारमा निमित्त नेतृत्व

  • काठमाडौं ,भदौ १६ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक अन्तर्वातामा संवैधानिक नियुक्तिका लागि सहमति भइसकेको दाबी गरेका छन् । तर, विवादका कारण संवैधानिक परिषद्को बैठक भने बस्न सकेको छैन ।

खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै नियुक्तिमा कुरा मिल्न नसकेको स्रोत बताउँछ । आयोगमा हाल आयुक्तका दुई पद रिक्त छन् । २९ भदौदेखि प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश पाउँदैछन् । तीन पदका लागि २० भन्दा धेरै हाइप्रोफाइल व्यक्तिहरु प्रतिस्पर्धामा छन् ।

प्रमुख आयुक्तमा हालकै आयुक्त डा.गणेशराज जोशीको बढुवा हुने सम्भावना छ । तर, सत्तारुढ दलभित्र अझै उनको नाममा सहमति भइनसकेको स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो नम्बरमा पूर्व सचिव प्रेम राई नै छन् । राईभन्दा जोशी सिनियर सचिव हुन् । जसकारण राईलाई प्रमुख आयुक्तमै नियुक्त गर्दा समस्या हुने अवस्था समेत छ ।

अख्तियारमा प्रमुख आयुक्त समयमा नियुक्त हुन नसक्दा आयोग कार्यवहाक प्रमुखको भरमा चल्ने निश्चित भएको छ । तत्कालै नियुक्त भएपनि संसदीय सुनुवाई लगायत प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले प्रमुख आयुक्तको नियुक्ति दुई साताभित्र सम्भव छैन । जसकारण २९ भदौपछि जोशीले कार्यवहाक प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हाल्नेछन् ।

उता अवकाशको समय नवीन घिमिरेका लागि तनावपूर्ण बनेको छ । दुई सातादेखि उनी कोभिडको कारण उपचार गराइरहेका छन् । अवस्था सामान्य भए पनि उनको तेस्रो रिपोर्ट समेत पोजेटिभ आएको स्रोत बताउँछ । अस्पतालबाट डिस्चार्ज भएपछि पनि केही समय आइसोलेसनमा बस्नुपर्ने भएकाले आयोगको बैठक बसाएर निर्णय गराउन समस्या हुने देखिएको छ । अवकाशअघि उनले केही मुद्दाहरुको निर्णय गर्न चाहेको स्रोत बताउँछ । घिमिरेले आफ्नो कार्यकालमा सबैभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर गरेर रेकर्ड कायम गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh