Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नागरिकको जिवन रक्षा गर्न सिमानाकामा कडाई आवश्यक : डिआइजी ब्रहम्चार्य

  • बिरगंज ,भदौ १६ गते मंगलवार ।।
  • श्याम कुशवाहा

सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण भक्त ब्रहम्चार्यले पर्साका विभिन्न सिमा नाकाहरुको स्थलगत निरीक्षण गरेका छन ।

खुला सिमानाकाको कारण भारतीय नागरिकको घुषपैठ तथा अवैध तस्करी गतिविधि बढेको गुनासो बढेपछि स्थलगत अनुगमनमा निस्केका डिआईजी ब्रहम्चार्यले सोमबार वीरगञ्जको मुख्य भन्सार नाका स्थित दशगजा क्षेत्रमा पुगेर सिमानाकाको जायजा लिएका थिए ।

त्यसैगरी सिर्सीया छोटी भन्सार नाका तथा अलौ स्थित सिमानाकामा पुगेर त्यसक्षेत्रको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

भन्सार सुरक्षामा खटिएका सशस्त्र प्रहरीको युनीट र सिर्सीया बोर्डर आउट पोष्ट तथा अलौ बोर्डर आउट पोष्टमा पुगेर सशस्त्र प्रहरी कर्मचारीहरुलाई सिमानाकामा भारतीय नागरिकहरुको प्रवेश तथा अवैध तस्करी गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाल समेत अक्रान्त बनेको अवस्थालाई मध्यनजर गर्दै सरकारले अन्तराष्ट्रिय सिमानाकाहरु सिल गरेपनि पर्सा र बाराको सिमा नाकाहरुबाट भारतीय नागरिकहरु खुलेयाम नेपाल प्रवेश गरिरहेको तथा पोके तस्करी समेत बढी रहेको जनगुनासोलाई आफुले गम्भीरता पुर्वक लिएर सिमानाकाहरुमा कडाई गर्न निर्देशन दिएको डिआईजी ब्रहम्चार्यले बताउनु भयो ।

बाराको बलिरामपुर र पर्साको अलौ सिवान टोला भन्ने ठाउहरुबाट अलिक गडबडी भएको आफुले पनि सुनेको बताउदै त्यस क्षेत्रका विओपी ईन्चार्जहरुलाई उक्त नाका क्षेत्रमा थप कडाई गर्न आवश्यक निर्देशन समेत दिएको उहाले बताउनु भयो ।

अहिले नागरिकको जिवन रक्षा पहिलो प्राथमिक्तामा राखेर सशस्त्र प्रहरीले सिमा क्षेत्रमा १८ घण्टा सम्म डियुटीमा खटिरहेको बताउदै कहिँ कतै एकाध ठाउबाट अलीक कमजोरी पनि भएको हुन सक्छ त्यसलाई सुधार गरेर थप जिम्मेवारीका साथ काम गर्नु पर्ने अहिलेको अवस्था रहेको बताउनु भयो ।

अनुगमनमा डिआइजी ब्रहम्चार्य संगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, वरिष्ठ पत्रकार महेश दास, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, पत्रकार श्याम कुशवाहा लगाएतको उपस्थिती रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh