Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कैदीबन्दीमा कोरोना भाइरस बढ्यो , केही कैदी मुक्त गर्ने तयारीमा गृहमन्त्री बादल

  • काठमाडौं ,भदौ १४ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

गृहमन्त्री रामबहादुर थापा बादलले कैदीबन्दीमा कोरोना भाइरस ( कोभिड- १९ ) को संक्रमण बढेकोमा चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको भर्चुअल बैठकमा उनले भनेका छन्- ‘नेपालका कैदीबन्दीमा संक्रमण बढ्दै गएको छ, जुन अत्यन्तै चिन्ताजनक भएको छ ।’

कारागारमा कोरोनालाई मध्यनजर गरेर पर्याप्त स्वास्थ्य सुरक्षा अपनाएको पनि उनले बताए । कारागारहरुमा स्यानिटाइजर, मास्क तथा पानीको व्यवस्था गरिएको छ । तर पनि बन्दीहरूलाई ल्याउँदा र लैजादा संक्रमण फैलिँदै गएको छ- उनले भने ।

समितिको सो बैठकमा कारागार व्यवस्थापन विभागका प्रमुख द्रोण पोख्रेलले कुन कारागारमा कति कैदीबन्दीमा कोरोना संक्रमण भएको छ भन्ने जानकारी दिएका थिए ।

सो जानकारीअनुसार केन्द्रीय कारागारका ७ बन्दीमा पछिल्लो समय कोरोना संक्रमण देखिएको छ । सबै गरेर केन्द्रीय कारागारमा १३ जना संक्रमित रहेका छन् । तीमध्ये ३ जनामा लक्षण देखिएको र बाँकीमा संक्रमणको लक्षण नभएको पोखरेलले बताए ।

ुकोरोनाको संक्रमण देखिएका ३ जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लैजाने तयारी भइरहेको छ भने बाँकी १० जनालाई कीर्तिपुरको आयुर्वेद अस्पतालमा लगिएको बताइएको छ । कारागारमा संक्रमण फैलिन थालेसँगै कैदीबन्दीसँग बाहिरका मान्छेको भेटघाट बन्द गरिएको र नयाँ कैदीको पीसीआर परीक्षण गरी १० दिन आइसोलेसनमा राखेर मात्रै बन्दी गृहमा पठाइन थालिएको उनले जानकारी दिनु भयो ।

केन्द्रीय कारागारमा कोरोना संक्रमण रोकथाम र उपचारका लागि पर्याप्त सुरक्षा सावधानी अपनाइएको पोख्रेलको भनाइ थियो । केन्द्रीय कारागारमा ३ हजार एक सय कैदीबन्दी रहेक छन् । कारागारको अस्पताल र विद्यालयलाई आइसोलेसन र क्वारेन्टाइनका रुपमा पनि परीणत गरिएको हो ।

त्यस्तै मुलुकका विभिन्न कारागारमा पनि कोरोना संक्रमित रहेको पोख्रेलको भनाइ थियो । बाँके जिल्ला कारागारमा ८ जनामा कोरोना संक्रमण देखिएको र उनीहरूलाई निको भएको उनले बताए । स्याङजाका एक कैदीमा कोरोना देखिएकोमा पोखरामा उपचार गराएर निको भइसकेको उनको भनाइ थियो ।

सिरहा कारागारका ७ जना संक्रमितमध्ये ३ जना निको भइसकेका र ४ जनाको उपचार भइरहेको पोख्रेलले बताए । सुनसरीको जेलमा रहेका ८ जना कैदी संक्रमित भएकोमा ४ जना कोरोनामुक्त भएको पनि उनले जानकारी दिनु भयो ।

मुलुकभरका कारागारमा १६ हजार कैदीको क्षमता रहेको भए पनि ती कैदमा २४ हजारले कैद भुक्तान गरिरहेका छन् । यसकारण पनि अहिलेको समयमा कोरोना भाइरसको संक्रमण फैलिने डर झनै बढेको हो ।

कैदीबन्दी घटाउने तयारीमा सरकार

यसैबीच सरकारले कैदीबन्दीको संख्या घटाउने तयारी गरिरहेको गृहमन्त्रीले जनाएका छन् । सोही बैठकमा उनले असोज ३ गते संविधान दिवसको अवसरमा कैदीहरूलाई घटाउने गृहकार्य भइरहेको बताए ।

त्यस बैठकमा सांसदहरूले निश्चित समय कैद भुक्तान गरेकालाई मुक्त गर्न सुझाएका थिए । नेकपाका सांसद झपट रावलले ६० प्रतिशत कैद भुक्तान गरेकालाई माफी दिनुपर्ने बताएको प्राप्त समाचारमा छ ।

राज्यले चाह्यो भने ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मुक्त गर्न सकिन्छ । कैद मिनाहा गरेर रिहाइ गर्न सकिन्छ । यदि अहिलेकै रुपमा कोरोना संक्रमण बढ्यो भने सरकारले कैदी बन्दीलाई आगामी असोज ३ गतेको संविधान दिवसको अवसरमा मुक्त गर्न सक्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh