Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बागमती प्रदेश तालीम केन्द्र सिन्धुली दुधौलीमा हतकडी प्रयोग विधि सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न

  • बागमती ,भदौ १० गते बुधबार ।।
  • जनप्रभाब / सम्बादाता

बागमती प्रदेश तालीम केन्द्र सिन्धुली दुधौलीमा कार्यरत प्रहरी जवान देखि जुनियर प्रहरी अधिकृतसम्मका १०८ जना प्रहरी कर्मचारीहरुलाई विभिन्न समूहमा बिभाजन गरी व्यवसायिक दक्षता अभिबृद्धिको निमित्त मिति २०७७।०५।०७ गते देखि संचालन गरिएको दुई कार्यदिन अवधिको “हतकडी प्रयोग विधि सम्बन्धी अनुशिक्षण तालिम” आज मिति २०७७।०५।१० गते यस केन्द्रका समादेशक प्र.व.उ. सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा एक समारोहका बीच समापन भएको छ ।

तालिम समापनको अवसरमा प्र.व.उ. भण्डारीले हतकडी प्रयोग सम्बन्धमा आफ्नो व्यवसायिक जीवनको अनुभव बताउनु हुँदै अपराध नियन्त्रण तथा अनुसन्धान र समाजमा शान्ति सु-व्यवस्था कायम राख्न प्रत्येक प्रहरी कर्मचारी हतकडी प्रयोग लगायत अन्य Basic Police Tactics And Techniques बारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप र कौशलतमा निपूर्ण हुन आवश्यक रहेको कुरामा जोड दिँदै यस तालिमले सहभागीहरुलाई व्यवसायिक दक्षता अभिबृद्धि गर्नुका साथै हतकडी प्रयोग सम्बन्धमा समय सापेक्ष अद्यावधिक गराएको कुरा व्यक्त गर्नुभयो । यसका साथै विश्वभर फैलिरहेको कोभिड-१९ संक्रमणको बर्तमान समयमा हतकडीको प्रयोग गर्ने क्रममा अपनाउनु पर्ने सुरक्षात्मक उपायहरुको बारेमा समेत निर्देशन दिनु भएको थियो ।

उक्त तालिम समापन कार्यक्रममा तालिम संयोजक प्र.नि. लक्ष्मण के.सी.ले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सहभागीहरुको तर्फबाट प्र.स.नि. प्रशान्त राईले यस तालिमबाट हतकडी प्रयोग विधि सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप र कौशल प्राप्त गरेको र यसलाई प्रशिक्षणका गतिविधिमा समेत प्रयोग गर्न सक्ने आत्मविश्वास बृद्धि भएको कुरा व्यक्त गर्दै यस किसिमको तालिम संचालन गरी सहभागी हुने अवसर प्रदान गरिएकोमा धन्यबाद दिनु भएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh