Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मिल्न पर्नेहरू अन्तिममा मिल्छौं, म त्याग गर्न तयार छु : रवि लामिछाने

मिल्न पर्नेहरू अन्तिममा मिल्छौं, म त्याग गर्न तयार छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जुनसुकै त्याग गर्न तयार रहेको दाबी गरेका छन् । देश बन्नु ठूलो कुरा भएको भन्दै देश बनाउने कुरामा आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको उनको भनाइ छ ।

हिजोमात्रै कारागारबाट बाहिरिएका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले मिल्न पर्नेहरू अन्तिम समयमा मिलेर अघि बढ्ने पनि बताए ।भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले शनिबार चौबिसकोटीमा सभा आयोजना गर्दै सम्बोधन गरेका थिए ।‘हामी मिलेर जहाँसम्म मिल्ने र सँगै जाने सवाल छ ।

मैले कारागारबाट पनि भनेको थिएँ । म कारागारमा छु, मैले जे त्याग गर्न पनि तयार छु,’ लामिछानेले भने, ‘मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही । मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्‍यो व्यक्तिको कुनै ठूलो कुरो होइन ।’

उनले आफ्ना साथीहरू मिल्नपर्नेहरू मिल्नका लागि संवादमै रहेको जानकारी पनि गराए ।‘मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं । हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ । मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन,’ लामिछानेले सम्बोधनको क्रममा भने ।

उनले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको दाबी गरे । ‘यो मिल्ने भन्ने कुरो, एउटा चुनावका लागि होइन । म एउटा चुनावका लागि राजनीतिमा आएको होइन । म एउटा पुस्ताका लागि राजनीतिमा आएको हो,’ लामिछानेले भने ।
साथै, उनले सरकारले जसरी पनि चुनाव गराउने बाटोमा काम गर्नुपर्ने पनि बताए ।‘२४ गते जनआन्दोलन भएको हो । हामी यहीँबाट स्पष्ट गरेर जान्छौं । निर्वाचनमा देश जानुपर्छ ।

निर्वाचनका लागि जेनजीको रगतबाट चुनिएको यो सरकारले जेनजीको सपना पूरा गर्ने आँट राखोस् । रास्वपा सरकारसँग जेनजीको माग पूरा गराउने र निर्वाचन सम्पन्न गराउने कुरामा खडा हुनेछ रास्वपा,’ लामिछानेले भने, ‘सरकार डराउनुपर्ने केही कुरा छैन । जनताको साथ छ सरकारलाई । जनताको मुद्दा, जेनजीको मागमा विशेषगरी सुशासन कायम गर्ने कुरामा झ्यालबाट ढोकाबाट चिहाउनुपदैन । सिधै अघि बढे हुन्छ । रास्वपा पनि सरकारको साथमा छ ।’उनले आफू जेनजीहरूकै साथमा रहेको भन्दै चिन्ता नगर्न पनि आग्रह गरे ।

‘देशका संरचना जले हामीलाई दुख छ । त्यो भन्दा धेरै त हाम्रा सपना जलेका छन् । त्यसलाई ब्युँताउन पर्ला नि । सिंहदरबार जले, देशका न्यायालय जले ती सबै बनाउँला । तर वर्षौंदेखि खरानी भएको हाम्रा सपना कसले बनाउँछ ? हामी बनाउँछौं । हामी सबै जेनजीको साथ बोकेर अघि बढ्छौं । जेनजी भाइ हो, रवि दाई पनि साथमा छ, किन चिन्ता गर्छौं,’ उनले भने ।

News Desk

News Desk

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh