Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आईजीपी थापाको कार्यकाल एक महिना बाँकी, खापुङ बन्लान् दुई महिनाका लागि प्रमुख ?

आईजीपी थापाको कार्यकाल एक महिना बाँकी, खापुङ बन्लान् दुई महिनाका लागि प्रमुख ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाको कार्यकाल थप हुने सम्भावना न्यून भएको छ ।प्रहरी विधेयक तत्काल संसदबाट पास हुने अवस्था छैन । अब उनको एक महिना मात्र कार्यकाल बाँकी छ । ३० वर्षे सेवा हदका कारण उनले १८ भदौमा अवकाश पाउनेछन् ।छोटो अवधिमा केही सुधारका काम गरेका थापाका लागि सरकारले अध्यादेश ल्याएर पदावधि थप्ने सम्भावना रहेको चर्चा पनि छ । तर, अन्य ब्याचका प्रहरीहरू रिसाउने भएकाले त्यो सम्भावना पनि न्यून छ ।

थापाको अवकाश मिति नजिकिँदै गर्दा एक महिनापछि नयाँ आईजीपीका लागि गृहकार्य सुरु भइसकेको छ । जसमा एआइजी चन्द्रकुबेर खापुङ एकल दाबेदार हुन् । उनकै ब्याचका कृष्णहरी शर्मा पोखरेल पनि पदमै छन् ।तर, १८ भदौअघि नै पोखरेलले ५६ वर्षे उमेर हदका कारण अवकाश पाउने भएपछि खापुङ एकल दाबेदार हुनेछन् । आईजीपी भएमा उनको कार्यकाल २७ कात्तिकसम्म हुनेछ ।

इन्स्पेक्टरको एउटै विज्ञापन भए पनि नियुक्ति फरक–फरक मितिमा दिइएकाले यसरी खापुङले आईजीपी हुने अवसर पाउन लागेका हुन् ।खापुङ प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्खौली जिल्ला तेह्रथुमका छिमेकी हुन् । उनको एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । त्यस कारण दुई महिनाका लागि भए पनि उनी आईजीपी हुने सम्भावना छ ।पछिल्लो समय कांग्रेसका नेताहरूसँग पनि उनी सम्बन्ध विस्तारमा लागेका छन् । सिआइबीको प्रमुख भएकाले पनि उनलाई सम्बन्ध विस्तारमा सहज भएको छ ।

त्यसो त भदौमा आईजीपी हुने दाउमा त्यसपछिको ब्याच पनि लागेको छ । जसमा दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिबिक्रम शाह छन् ।

उनीहरूमध्ये कार्की र शाहलाई मुख्य दाबेदार मानिएको छ । भदौमा नभए पनि कात्तिकमा उनीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

News Desk

News Desk

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh