Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एकै वर्ष २३ सय ६९ प्रहरीले दिए राजीनामा

एकै वर्ष २३ सय ६९ प्रहरीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरी संगठनभित्र जनशक्ति व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै २,३६९ जना प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। यो संख्या अनिवार्य अवकाश पाउने ५२३ जनाको संख्याभन्दा चार गुणाभन्दा बढी हो।

नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरणले संगठनभित्रको निराशाजनक अवस्थालाई उजागर गरेको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले प्रस्तुत गरेको तथ्याङ्कअनुसार कुल ७९,५४१ दरबन्दीमध्ये हाल ४,७३५ पद रिक्त छन्।

बैंकिङ कसुर र साइबर अपराधको दबदबा

प्रगति विवरणले नेपालमा अपराधको स्वरूप तीव्र गतिमा परिवर्तन भइरहेको देखाएको छ।

गत आर्थिक वर्षमा देशभर दर्ता भएका कुल ५८,४७२ मुद्दामध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा छन्। कुल १३,८३७ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। यो १० मुख्य अपराधको शीर्ष स्थानमा छ। यसमध्ये अधिकांश (५८.३९%) काठमाडौं उपत्यकामा मात्रै दर्ता भएका छन्।

यसैगरी, साइबर अपराधका उजुरीमा आर्थिक ठगी सबैभन्दा अगाडि देखिएको छ। कुल १८,९२६ उजुरीमध्ये ७,७२३ वटा आर्थिक ठगीसँग सम्बन्धित छन्।

साइबर अपराधमा १९ देखि २५ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी पीडक देखिएका छन् भने २६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी पीडित बनेका छन्।

प्रवक्ता घिमिरेले प्रहरी संगठनले सीमित स्रोत र साधनका बीच शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिक सेवामा उत्कृष्ट काम गरिरहेको बताए।

उनले प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई अझै बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh