Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लक्ष्मीपुर पतारीमा कांग्रेस कार्यकर्ता भेला : विकास देखेर एमाले अत्तालियो – सभापति यादव

लक्ष्मीपुर पतारीमा कांग्रेस कार्यकर्ता भेला : विकास देखेर एमाले अत्तालियो – सभापति यादव

लक्ष्मीपुर पतारी, सिरहा । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले नेकपा एमालेले विकासको काम देखेर अत्तालिएर गलत प्रचारमा उत्रिएको आरोप लगाउनुभएको छ । आज लक्ष्मीपुर पतारीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति यादवले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा भएको अभूतपूर्व विकास निर्माणको काम देखेर प्रतिपक्षी एमाले अत्तालिएको छ । उनीहरुलाई २०८४ को चुनाव हार्ने निश्चित भएपछि जनतामा भ्रम छर्ने र गलत प्रचार गर्ने काम सुरु गरेका छन् ।”

सभापति यादवले एमालेका नेताहरूलाई रचनात्मक प्रतिपक्षको भूमिका खेल्न र विकासको काममा बाधा नपुऱ्याउन आग्रह गर्नुभयो । उहाँले थप्नुभयो, “हामी विकासको राजनीति गर्छौं, विनाशको होइन । एमालेले फैलाएको भ्रममा नपर्न म सम्पूर्ण गाउँपालिकावासीलाई अपिल गर्दछु । तपाईंहरुको मतले बनेको स्थानीय सरकारले तीव्र गतिमा काम गरिरहेको छ ।”

भेलामा बोल्दै उहाँले गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर र उपाध्यक्ष अमरकला यादवको नेतृत्वमा कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम भएको र बाँकी रहेका कामहरू पनि यही कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “टोल–टोलमा विकास पुगेको छ, जनताले प्रत्यक्ष लाभ महसुस गरेका छन् । यो विकासको लहर देखेर नै एमालेका साथीहरू निराधार आरोप लगाउँदै हिँडेका छन् ।”

सभापति यादवले पार्टीका सबै कार्यकर्ताहरूलाई एकजुट भई स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्न र एमालेको गलत प्रचारलाई चिर्दै अघि बढ्न निर्देशन दिनुभयो ।

News Desk

News Desk

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh