Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

काठमाडौं । सशस्त्र प्रहरी नयाब महानिरीक्षक (डीआईजी) कमल गिरी पछिल्लो समय संगठनभित्रको विवादको केन्द्रबिन्दुमा छन्। एआईजी पदको बढुवामा आफू छुटेको झोंकमा संगठन र सरकारविरुद्ध आक्रोश पोख्न थालेका गिरीले अब अनुशासनहिनता, राजनीतिक चलखेल र चरित्रहत्या हुने गतिविधिमा संलग्न भएको गम्भीर आरोप लागेको छ।

भित्रभित्रै लामो समयदेखि विवादास्पद रहँदै आएका गिरी पछिल्लो समय मिडिया मार्फत सरकारका विशिष्ट व्यक्तिहरूलाई लक्षित गरी योजनाबद्ध रूपमा चरित्र हत्या गर्न लागिपरेको आरोप सशस्त्र प्रहरी बल भित्रैबाट उठ्न थालेको हो। गिरीले गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एआईजी बढुवाका लागि सिफारिस भएका गणेशबहादुर ठाडा मगर लगायतका विरुद्ध भ्रामक र नकारात्मक समाचार लेखाउने क्रममा लाखौं रुपैयाँ खर्च गरेको सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालय स्रोतको दाबी छ।

डीआईजी गिरीको विगत हेर्दा पनि उनी विवाद, अनुशासनहिनता, शक्ति दुरुपयोग, र प्रशासनिक मर्यादा उल्लंघनको लगातार घटनामा संलग्न रहँदै आएका छन्। हाईटी मिसनको दौरानमा सिनियर अधिकृतहरूलाई खुकुरी देखाएर धम्की दिएको घटना सशस्त्र प्रहरी बलकै इतिहासमा बदनाम उदाहरण बनेको थियो। सो घटनापछि उनलाई तत्काल डिपोर्ट गरिएको थियो, जुन व्यवहार फौजका लागि कोर्ट मार्शल सरहको कारबाही मानिन्छ।

गिरीले राजावादी मानसिकता बोकेको सञ्चारगृहहरूसँग साँठगाँठ गर्दै नेपाली कांग्रेस र सरकारको छविलाई ध्वस्त पार्ने नियतले लगातार समाचार प्रकाशित गराइरहेका छन्। यो प्रक्रिया एक व्यक्तिको मात्र क्रियाकलाप नभई संस्थागत अनुशासनमाथिको सीधा हमला भएको भन्दै सशस्त्र प्रहरी भित्रै व्यापक असन्तोष बढिरहेको छ। उनले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा भएको आर्थिक अनियमितता ढाकछोप गर्न समेत मिडियाको प्रयोग गरेको चर्चा चलिरहेको छ।

पूर्वी नेपालका विभिन्न ठाउँमा कार्यरत रहँदा गिरीले तस्कर र माफियासँग मिलेमतो गरेर घुमुवा प्रहरीमार्फत अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ। झापा, सुनसरी र मोरङमा उनले सँगै काम गरेका केही अधिकृतका अनुसार, गिरीले आफ्ना नातेदार र विश्वासपात्रलाई राजस्व अनुसन्धान कार्यालयसम्म पुर्‍याई सेटिङ मिलाउने प्रयास गरेका थिए। यीमध्ये केही प्रकरण सार्वजनिक भएपछि पनि संगठनले उनलाई ‘प्रभावशाली पहुँच’का कारण जोगाउँदै आएको थियो।

सशस्त्र प्रहरीमा बढुवाका लागि आधारभूत रूपमा व्यावसायिकता, कार्यसम्पादन, नेतृत्व क्षमता र व्यवहारिक अनुशासन मूल्यांकन गरिन्छ। तर गिरीले आफ्नो पहुँच र झापा-पूर्वी नेटवर्कमार्फत राजनीतिक नेतृत्वमा प्रभाव पार्दै ५ नं. बाट डीआईजीमा पदोन्नति प्राप्त गरेको र योग्य उम्मेदवारलाई पछाडि पारिएको दाबी संगठनभित्र व्यापक रूपमा गरिन्छ। यो कार्यमा तत्कालीन एमाले झापा नेतृत्त्व, क्यासिनो ब्यवसायी र मेडिकल माफियासँगको गठबन्धन मुख्य रहेको स्रोतहरू बताउँछन्।

सशस्त्र प्रहरी बलको नेतृत्व अहिले गिरीका गतिविधिहरूमाथि सघन निगरानीमा छ। उनका पछिल्ला हर्कत र व्यवहारको कागजात संकलन भइरहेको स्रोतको भनाइ छ। यदि उनको गतिविधि निरन्तर यस्तै रहने हो भने, उनलाई अनुशासन उल्लंघन अन्तर्गत कोर्ट मार्शल वा अवकाशपूर्व बर्खास्तीको प्रक्रिया अगाडि बढ्न सक्ने सम्भावना बढेको बताइएको छ।

डीआईजी कमल गिरीको निरन्तर विवादास्पद गतिविधिले सशस्त्र प्रहरी बलको संगठनात्मक मर्यादा, अनुशासन र निष्पक्षता माथि गम्भीर प्रश्न उठाएको छ। यस्ता हर्कतलाई समयमै नियन्त्रण नगर्ने हो भने संगठनभित्र असन्तुलन बढ्न सक्छ र यसले समग्र कानुनी प्रणालीमै गम्भीर असर पार्न सक्छ। अब नेतृत्वको जिम्मेवारी छ — अनुशासन र पारदर्शितालाई बलियो बनाउँदै यस्ता प्रवृत्तिमाथि कठोर कदम चाल्ने।

News Desk

News Desk

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh