Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

लहान । शिक्षाको अधिकार मानवको अधिकार र जवाफदेहि शिक्षा कार्य सम्बन्धी दुइदिने सचेतनामूलक शैक्षिक कार्य शाला लहानमा विहीवार सकियो ।

    शिक्षा क्षेत्रमा देखिएका विविध कमि कमजोरीहरूका व्यापक छलफल भए । वाल विवाहवाट जन्मने सन्तान र बाबु आमाको नागरिकता नभए बच्चाको जन्म दर्ता हुने अवरोधको घटनाले शिक्षा क्षेत्रमा राज्यले नीतिगत ज्यादती र उंल्लधन गरिरहेको चर्चा भए।

    विद्यालय जाने उमेरका वालवालिकाहरू घरमै रहनुमा स्थानिय सरकार किन गैर जिम्मेवार बनेका छन् ? एकातिर दीर्घकालिन शिक्षा विकास लक्ष्यले ई.स. (२०३० सम्म सम्पूर्ण विश्व शिक्षित लक्ष्य संयुक्त राष्ट्रिय संघ अन्तर्गत आवद्ध ९३ राष्ट्रहरूले सबै उमेर पुगेका वालवालिकाहरूलाई साक्षर तुल्याउने संकल्प लिएका हुन् । भने अर्कोतिर निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ को दफा १९ अनुसार “२०५८ साल सम्म कक्षा ८ को मापदण्ड कति उत्तीर्ण नगरेण व्यक्तिलाई सरकारले प्रदान गर्ने कुनैपनि कानुनी अवसर सुविधा व्यावशाय दर्ता रोजगारीको लागि उम्मेदवारी दिने, कुनै पार्टी वा कानुनी निकायको सदस्य वन्न रोकन पाइने वा पहुँचमा रोक्न व्यवस्था गरिने छ ।

    अनिवार्य शिक्षा ऐन २०७५ यति कडाइको प्रस्तुत भएको सात बर्ष पुग्दा पनि सरोकारवालाहरूलाई सुईको सम्म नहुनु कति दुःखद छ ?

    २०७० साल यता जन्मेका गरीव तथा स्कुल पहुँच नभएका सीमान्तकृत वालबालिकाहरू‌को भविष्य कति जोखिम र अंन्धकारमय हुने कुरा जागृति सामुदायिक विकाश केन्द्रका प्रतिनिधि सन्तोष प्रधान वताँउछन् ।

    उहाँको अनुसार” जिम्मेवारहरू सबैले सहकार्य गरेर कुनै एक व्यक्तिपनि पीडामा छ भर्ने मिली जुली सम्वोधन गर्नु पर्ने खाँचो बुझ्न जरूरी छ। नत्र यसको साझा मार समाजले खेप्नु पर्नेछ भनी उल्लेख गर्नु भयो ।

    मर्यादित जीवन वाँच्न पाउन मानव अधिकार हो, तर संवैधानिक मौलिक शिक्षाको हक नै अधुरो हुन्छ भने राज्यले आफ्नो दायित्व पूरा नगरेको या नागरिकको मौलिक हकको उलंघन गरेको ठहरिएछ भन्ने कुरा मानव अधिकारको विषयमा शिक्षण गर्ने क्रममा मानव अधिकार आयोग मधेशको सह-सचिव बुद्ध सहनीले प्रशिक्षणको क्रममा वताउनु भएको थियो ।

    शिक्षा सम्बन्धिनि विशेषकले शिक्षामा देखिएका समस्याको उजागर र सामाधानका मार्ग भुमि राना मगरले प्रस्तुत गरिन् । कलस्टर एक सिरहाको लक्ष्‌मीपुर पतारी र सखुवानन्कारकट्टी गा.पा.की उपाध्यक्ष क्रमश अमर कला देवी यादव र निलम यादव समेत स्थानिय सरकार तथा सरोकारवाला जिम्मेवार व्यक्तिको रूपमा उपस्थिती रहेकको

    थियो यसै गरी बर्दिवास न.पा.की उपाध्यक्ष तारा देवी महतो र शिक्षा शाखा प्रतिनिधि रोमन को अर्थपूर्ण सह‌भागिता रहेको थियो । सिरहा र महोत्तरी हुई जिल्लाका १५ समाजिक रुपान्तर कर्मी संस्थाहरूका २४ जना सक्रिय कार्यकर्ताहरूको सह‌भागिता रहेको थियो ।

    दलित समाज सेवा संघ लहानको आयोजना र कारखाना समुहको सहयोगमा शिक्षामा रुपान्तर ल्याउने विभिन्न ज्ञान वर्द्धक बैठक कक्षाहरू मासिक रूपमा विगत ९ महिना दोख भइरहेको छ।

    शिक्षा क्षेत्रमा चुनौती घटाउँदै लैजाने यी दुबै संस्थाको संयोजन र कृयाकलापहरू उत्प्रेरक र प्रेणादायी भएको कुरा भवानी एक एकिकृत विकाश केन्द्र धनगढी न.पा. वडा नं. दुईका कार्यक्रम प्रमुख सुजित चौधरी बताँउछन् ।

    News Desk

    News Desk

    सम्बन्धित समाचार

    नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
    जनप्रभाबन्युज विशेष

    नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

    1 month पहिले
    लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
    जनप्रभाबन्युज विशेष

    लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

    2 months पहिले
    सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
    जनप्रभाबन्युज विशेष

    सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

    2 months पहिले
    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
    जनप्रभाबन्युज विशेष

    सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

    3 months पहिले
    संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    जनप्रभाबन्युज विशेष

    संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    4 months पहिले
    रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
    जनप्रभाबन्युज विशेष

    रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

    4 months पहिले

    ताजा समाचार

    जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
    जनप्रभाव न्युज अनलाइन  डटकम
    लहान नपा – १ , सिरहा नेपाल
    मो. नम्बर : +9779863964800
    इमेल :[email protected]
    दर्ता नम्बर : ११८

    हाम्रो टीम

    कार्यकारी सम्पादक:- चन्दा यादव
    कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
    सम्पर्क मो. नं :  9819992976
    सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

    सामाजिक संजालमा हामी

    Facebook Twitter Youtube
    • Privacy Policy

    © 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh