Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद


सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा । सिरहा प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरो गोलबजारलाई ठुलो सफलता मिलेको छ। सिरहामा चलाएको सर्च अभियानमा विभिन्न स्थानबाट लागुऔषध कारोबारी र श्रोत नखुलेको रकमसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७१ लाखसहित लागुऔषध बराद गरेको हो।

सो जानकारी प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो। शुक्रबार साँझ समयमा लहान नगरपालिका वडा नम्बर—१२ भोटिया टोलस्थितबाट दुई भाई बहिनीलाई लागुऔषध खैरो हिरोइन ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिरहाको संयुक्त प्रहरी टोलीले को ५ प ६९२७ नम्बरबो कालो रातो रङगको पल्सर मोटरसाईकललाई चेकजाँच गर्दा लहान नगरपालिका वडा नम्बर— २२ बस्ने बिरेन्द्र यादवको छोरा ३२ वर्षीय दिनेश कुमार यादव र सोही मोटरसाईकमा पछाडी सवार दिनेशकी बहिनी अन्दाजी २४ वर्षीय किरण कुमारी यादवलाई पक्राउ गरिएको हो।

उनीहरुमाथि शंका लाग्दा चेकजाँचको क्रममा खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित २२ ग्राम, प्लाष्टिक बिना २१ ग्राम र नेपाली रुपैयाँ नगद रु एकावन्न हजार ४५ रुपैयाँ तत्कालै बरामद गरेको थियो ।

सिरहा प्रहरीले उनीहरुको मोबाईल नियन्त्रणमा लिएर उनीहरु बस्ने घरमा खान तलासी गर्दा खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १८६ ग्राम, प्लाष्टिक बिना १८ ग्राम र नगद नेपाली रु. ५४ लाख ६५ हजार ७ सय ३५ रुपैयाँ र भारु पैतीस हजार ७८ रुपैयाँसहित मोबाईल छ थान कोठाबाट डिजिटल तराजु १ थान फेला परेको सिरहा प्रहरीले जनाएको छ।

सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवान अनुसार यसभन्दा पहिला दिनेश यादव विसं.२०८० साउन १२ गते लागूऔषध खैरो हिरोईन पलाष्टिक पोकामा ४.४ ग्राम र ३.६ प्लाष्टिक बिना पक्राउ गरी मुद्धा पूर्वपक्षको लागि कारागार चलान भई विसं.२०८० माघ ५ गतेको फैसलाले छ महिना कैद भुक्तान गरी छुटेको थियो। प्रवक्ता पासवानले उनीहरु ड्रग्स कारोबारी रहेको प्रमाण फेला पारेको बताए ।

यस्तै, शनिबार बरियारपट्टि गाउँपालिका वडा नम्बर— ३ चमार टोल स्थितबाट दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टिबाट खटिएको चेकिङ्ग टोलीले भारत लदनियाबाट बरियारपट्टि तर्फ आउदै गरेको प्र. २–०१–००२ प ३०६८ नम्बरको मोटरसाईकलमा सवार सिरहाको औरही गाउँपालिका वडा नम्बर—३ बस्ने राज कुमार यादवको छोरा अन्दाजी बर्ष २० को कृष्ण कुमार यादव र सोहि पछाडी सवार वडा नम्बर—२ का तुलसिपुर बस्ने सोनेलाल रायको छोरा १९ बर्षीय निरज रायलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ७१० मिलि ग्राम ब्राउनसुगर लागु औषध बरामद गरी मोटरसाईकल सहित कारर्वाही प्रक्रिया अगाडइी बढाएको हो । उनीहरलाई सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई थप अनुसनधान भर्ई रहेको प्रहरीले जनाएको छ।

यस्तै सिरहा प्रहरीले शनिबार नै सिरहा नगरपालिका वडा नम्बर— २ स्थित महाबिर चौक देखि अन्दाजी ३० मिटर पश्चिम बसबिट्टा जाने बाटोमा भारत जयनगर बाट बसबिट्टातर्फ भारतीय नम्बर प्लेटको मोसा सवार भई जादै गरेको सिरहा नगरपालिका वडा नम्बर—१७ का ४५ वर्षीय सन्जय कारकलाई शंका लागी चेकजाँच गर्दा उनको शरिरको कम्मरमा बाँधिएको हरियो कपडा दुबै तिघ्रा र घुँडा भन्दा मुनि लगाईएकोहरू बाट स्रोत नखुलेको रु. सोह्र लाख ३८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

सिरहा जिल्ला अदालतबाट छ दिनको म्याद लिएर थप अनुसन्धान भई रहेको सिरहा प्रहरीले जनाएको छ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र पासवानले जानकारी दिए।

News Desk

News Desk

सम्बन्धित समाचार

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

2 months पहिले
दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ
आर्थिक

दोलखामा स्रोत नखुलेको करिब २० लाखसहित दुईजना पक्राउ

2 months पहिले
चोरको प्रतिकार गर्दा सिरहामा ज्येष्ठ नागरिक यादवको हत्या, दुई जना पक्राउ
क्राइम रिपोर्ट

चोरको प्रतिकार गर्दा सिरहामा ज्येष्ठ नागरिक यादवको हत्या, दुई जना पक्राउ

6 months पहिले
भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ
आर्थिक

भुक्तानी सेवा प्रदायकमाथि राष्ट्र बैंकको कडाइ

6 months पहिले
कैलाली कारागारमा अब ३ महिनामै सुरक्षाकर्मीको सरुवा !
क्राइम रिपोर्ट

कैलाली कारागारमा अब ३ महिनामै सुरक्षाकर्मीको सरुवा !

6 months पहिले
सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ
अपराध

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

7 months पहिले

ताजा समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh