Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विवाहको उमेर घटाउनुपर्ने सांसदहरुको मत, गृहमन्त्री लेखकले सुझाए ‘रोमियो जुलिएट ल’ को अवधारणा

विवाहको उमेर घटाउनुपर्ने सांसदहरुको मत, गृहमन्त्री लेखकले सुझाए ‘रोमियो जुलिएट ल’ को अवधारणा

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा विवाहको उमेर घटाउनुपर्ने पक्षमा छलफल भएको छ । नेपालको मौजुदा कानुन मुलुकी संहितामा विवाहको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने छ । समितिमा भने विवाहको उमेर १८ वर्षमा झार्नुपर्नेबारे छलफल भएको हो । समितिमा रहेका बहुमत सांसदहरुको राय विवाहको उमेर घटाउनुपर्नेमा छ ।

गृहमन्त्री रमेश लेखकसमेत सहभागी रहेको सो बैठकमा उनले विवाहको उमेर घटाउन सकिने बताए । गृहमन्त्री लेखकले बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने विषयमा पनि छलफल भइरहेको बताए । गृहमन्त्री लेखकले मन्त्रिपरिषद्मा बालबालिकासम्बन्धी ऐन संशोधनको विषय छलफलकै क्रममा रहेको र विवाहको उमेर घटाउने कि रोमियो जुलिएट कानुन प्रयोग गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

‘हामी बालबालिकासम्बन्धी ऐनलाई संशोधन गर्दैछौं । बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने प्रक्रिया अहिले मन्त्रिपरिषद्मा विचाराधीन छ । ऐनलाई संशोधन गर्न संशोधन विधेयक तयार भएको छ । त्यो संशोधन विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर पनि हामीले छलफल गरिराखेका छौं । अब हजुरहरुको पनि धारणा त्यसअनुरुप आएकाले अब यसमा दुई वटा उपाय छन् । एउटा विवाहको उमेर घटाउने, यसलाई १८ मा लैजाउँ भन्ने छ । अर्को चाहीँ रोमियो जुलिएट ल इन्टरड्युस गर्ने हो कि त भन्ने पनि छ । धेरै ठाउँमा त्यो कानुनलाई एप्लाइ गरिएको छ,’– उनले भने ।

विवाहको उमेर घटाउने वा रोमियो जुलिएट अवधारणालाई नेपालको कानुनमा समावेश गर्ने दुईमध्ये एक गर्नैपर्ने उनको धारणा छ । रोमियो जुलिएट कानुनमा १६ देखि १८ वर्षको बीचमा युवायुवतीको शारिरीक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न नमिल्ने व्याख्या रहेको पनि मन्त्री लेखकले बताए । संसारका धेरै देशहरुमा ‘रोमियो जुलिएट ल’ को प्रयोग भइरहेको पनि मन्त्री लेखकले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh