Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पाथीभरा केबुलकारमा सरकारको नेतृत्व गर्नेको ठूलै शेयर छ रे, त्यसकारण जनता मारेर भएपनि बनाइछाड्ने भन्ने मुर्खता देखिएको छ : अध्यक्ष प्रचण्ड

पाथीभरा केबुलकारमा सरकारको नेतृत्व गर्नेको ठूलै शेयर छ रे, त्यसकारण जनता मारेर भएपनि बनाइछाड्ने भन्ने मुर्खता देखिएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाथीभरा केबुलकारमा सरकारको नेतृत्व गर्नेको ठूलै शेयर रहेको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) मोरङको कानेपोखरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले सरकारको नेतृत्व गर्नेकै लागनी भएको कारण जनता मारेर भएपनि केबलकार बनाइछाड्ने पक्षमा सरकार देखिएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘तपाईँहरुले कत्तिको थाहा पाउनु भएको छ, मैले त सुनेको छु– त्यो केबुलकारमा सरकारको नेतृत्व गर्नेको पनि ठूलै शेयर छ रे । त्यसकारण जनता मारेर भएपनि बनाइछाड्ने भन्ने मुर्खतातिर सरकार लागेको छ भन्ने देखिएको छ ।’

पाथिभरा (मुक्कुम्लुङ) को विषय सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा रहेको प्रचण्डले बताए । यसलाई सरकारले बल प्रयोगद्वारा हल गर्ने दुस्साहस गरेको खण्डमा त्यो दुर्भाग्य हुने प्रचण्डको चेतावनी छ । संवाद र समझदारीको माध्यमबाट सबैलाई मान्य हुने समाधान खोजिनुपर्ने उनले बताए ।

सरकार झनपछि झन बल प्रयोग गरेर आन्दोलनकारीहरुको टाउको फुटाएर समस्याको समाधान खोज्नेतिर गइरहेको बताउँदै प्रचण्डले अब माओवादी आन्दोलनकारीको पक्षमा उभिने छ र देशव्यापी आन्दोलनतिर जाने उद्घोष गरे । उनले भने, ‘त्यसलाई रोकेर संवाद र समझदारीबाट यो समस्याको समाधान गरियोस् । यदि त्यसो गरिएन भने मैले हिजो पनि भनेँ, आज पनि भन्छु– माओवादी आन्दोलनकारीको पक्षमा उभिने छ र देशव्यापी आन्दोलनतिर जानेछ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh