Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पानीजहाज विधेयक विधायन समितिमा

पानीजहाज विधेयक विधायन समितिमा

काठमाडौँ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा राष्ट्रिय सभाका ३० सदस्यले १०६ वटा संशोधन दर्ता गराएका छन् । सो विधेयक गत पुस १ गते राष्ट्रिय सभामा दर्ता भई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार विधेयकमाथि परेका संशोधनसहित दफावार छलफलका लागि फागुन १२ गते विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । विधेयकको परिभाषा खण्डदेखि अधिकार प्रत्यायोजनसम्बन्धी व्यवस्थामा गरेर संशोधन दर्ता भएका छन् ।

सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९८२ ले समुद्रमा तटीय राष्ट्रको मात्र नभई भूपरिवेष्ठित राष्ट्रको समेत समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा पानीजहाज ऐन, २०२७ लागु भएपछि अन्तर्राष्ट्रिय महासन्धिका प्रावधान सो ऐनले समेट्न सकेको छैन । समुद्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका अतिरिक्त दर्ता गर्न तथा पानीजहाजमा कार्यरत नेपालीको नाविक किताब, परिचयपत्र, कर्मचारीको तालिम, स्वास्थ्य परीक्षण विषय समेट्न पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक ल्याइएको हो ।

सचिवालयका उपसचिव नुमराज खनालले प्रत्यायोजित विधायनका व्यवस्थासँगै पानीजहाजको स्वामित्व, कार्यालयको काम, कर्तव्य र अधिकार, कसुर तथा सजायलगायतको बुँदामाथि सभाका सदस्यले संशोधन माग गर्नुभएको बताउनुभयो । सभाका सदस्य भगवती न्यौपानेले विधेयकको दफा १३ को २ मा पानीजहाज सेवा उद्योगमा विदेशी लगानीको सीमा बढीमा ९० प्रतिशतसम्म राख्न सुझाव दिनुभएको छ । मूल विधेयकमा भने लगानीको सीमा ८० प्रतिशत राखिएको छ ।

पानीजहाज सञ्चालनका क्रममा हुने क्षतिको व्यवस्थापनबारे विधेयकले स्पष्ट उल्लेख नगरेकोमा बिमा खन्ड अन्तर्गत पानीजहाज धनीले भाडा बिमा, दायित्व बिमा, हल बिमा, सामुद्रिक कार्गो बिमा, मालसामानको चोरी तथा डकैती र सम्भावित अन्य भौतिक तथा मानवीय क्षति हुनुअगावै बिमाको व्यवस्था हुनुपर्ने सभाका सदस्य डाक्टर अञ्जान शाक्यले संशोधन राख्नुभएको छ ।

उहाँले पानीजहाजमा रेडियो प्रसारण, रेडियो टेलिफोनको सञ्चालनका लागि नेपाल टेलिकमको सिफारिसमा हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । सभाका सदस्य डाक्टर वेदुराम भुसालले प्रदूषणमुक्त प्रमाणपत्रको मान्य अवधि पाँच वर्षको हुनुपर्ने तथा नेपाल पानीजहाज कार्यालयको मुख्य कार्यालय काठमाडौँमा रहने र अन्य शाखा कार्यालय आवश्यकता अनुसार प्रदेश तथा अन्य देशमा समेत रहने व्यवस्था थप्न संशोधन राख्नुभएको छ ।

सभाका सदस्य शाक्यले पानीजहाजको कार्यालयको काम, कर्तव्य र अधिकार अन्तर्गत समुद्रसम्मको आवतजावत र बन्दरगाहको पहुँच उपयोगका लागि अन्तर्राष्ट्रिय सामुद्रिक कानुनबमोजिम प्राप्त अधिकारका आधारमा सम्बन्धित देशसँग द्विपक्षीय वा बहुपक्षीय सन्धि सम्झौताका लागि पहल गर्न नेपाल सरकारलाई आवश्यक रायसल्लाह र सुझाव दिने व्यवस्था थप्न सुझाव दिनुभएको छ । विधेयकमा भने सोसम्बन्धी व्यवस्था थिएन ।

सभाका सदस्य विष्णुबहादुर विश्वकर्माले रजिस्ट्रारको काम अन्तर्गत प्रदूषणमुक्त प्रमाणपत्र जारी तथा नवीकरण गर्ने व्यवस्था राख्न सुझाव दिनुभएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh