Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्ड सरकारले व्यवसायीलाई विद्युतमा १६ अर्ब छुट दियो, कुलमानविरुद्ध गम्भीर उजुरी परेपछि लेखा समितिले छलफल गरेको हो: सभापति पोखरेल

प्रचण्ड सरकारले व्यवसायीलाई विद्युतमा १६ अर्ब छुट दियो, कुलमानविरुद्ध गम्भीर उजुरी परेपछि लेखा समितिले छलफल गरेको हो: सभापति पोखरेल

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र टंक लाइन विवादमा आफ्नो चरित्र हत्या भएको गुनासो गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पोखरेलले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आउनेगरी चरित्र हत्या भएपछि सदनमा बोल्न बाध्य भएको बताए ।

‘म सार्वजनिक लेखा समितिको सभापति । सभापतिको रुपमा म यहाँ नबोल्नुपर्थो तर,मेरो चरित्रहत्या हुनेगरी म विरुद्ध प्रचार भएपछि सत्यतथ्य मैले बोल्नैपर्छ । त्यसैले म यहाँ बोल्न उपस्थित भएको छु’ उनले भने ।

सांसद पोखरेलले महालेखा कार्यालयको लगातार ६ वर्षसम्म अबौं वक्यौता देखिएपछि सार्वजनिक लेखा समितिले छलफल गरेको जिकिर गरे । ‘महालेखाको प्रतिवेदन ५६ औंदेखि ६१औं सम्म लगातार वेरुजु वक्यौंतामा उल्लेख छ । महालेखेको प्रतिवेदन संसदीय इतिहासमा सन्सारभरी कुन समितिमा छलफल हुन्छ । त्यो महालेखाको प्रतिवेदलनमा उल्लेख भएको वेरुजुबारे संसद्को सार्वजनिक लेखा समितिमा छलफल गर्नु पर्छ कि पर्दैन ? त्यसकारण ६१औं प्रतिवेदनमा २१ अर्ब ८१ करोड बेरुजु वक्यौता देखिन्छ । महालेखाको प्रतिवेदनमा उल्लेखित वेरुजुहरु छलफल गर्ने सार्वजनिक लेखा समितिले नै हो भन्ने संसदीय अभ्यास रहेको छ । सार्वजनिक लेखा समितिले नै छलफल गर्नुपर्छ भन्नेकुरा दुनियाँले बुझेको विषय हो । तर,बीचमा लामो समयसम्म मानीयज्यूहरुले यो विषयमा प्रश्न उठाउनुभयो । यसबारेमा छलफल गरिअ‍ोस् एजेण्डा बनाओस् भनेर माग गर्नुभयो’ उनले भने ।

सभापति पोखरेलले लाल आयोगले २२ अर्ब भन्दा धेरै वक्यौता उठाउन बाँकी रहेको प्रतिवेदनमा औंल्याएपछि नेपाल विद्युत प्राधिकरणले जम्मा ८ अर्बको विल व्यवसायीलाई पेश गरेपछि आफू सभापति रहेको समितिले छलफल गरेको प्रष्टीकरण दिए । ‘प्रधिकरणसँग जोडिएका गम्भीर खालका उजुरी हाम्रो समितिमा परेको थियो । सरकारले लाल आयोग बनाएको थियो । मैलेनै समितिमा सरकारले आयोग बनाएर काम गरिरहेको छ भने अहिले हामी यसलाई छलफलको एजेण्डा नबनाउ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक संस्थाहरुसँग कुनैपनि छलफल नगरिकन निर्णय गर्न सक्दैन् । त्यसैले अहिले छलफल नगरौं भनेको थिए’ उनले भने ‘तर, जव शहरमा अकास्मात हल्ला सुरु भयो । प्राधिकरणले उद्योगीहरुलाई जम्मा ६ अर्ब र त्यसमा थप विगोसहित जोडेर ८ अर्ब बनायो । जम्मा ८ अर्बको विद्युत विल व्यवसायीलाई पठायो । त्यसपछि सार्वजनिक लेखा समितिमा हल्लाखल्ला भयो । २२ अर्ब ८८ करोड उठाउनुपर्नेमा जम्मा ८ अर्बको विद्युत विल व्यवसायीलाई प्राधिकरणले यो विषय किन छलफल गर्नुहुन्न भनेर सिंगो समितिका सदस्यले सुझाव दिनुभयो । र सिंगो समितिले नै यो विषयमा अर्को बैठकमा छलफल गर्ने भनेर सर्वसम्मत निर्णय गरेको हो’ ।

विद्युत प्राधिकरण, प्रचण्ड सरकार र उद्योगी व्यवसायीको सेटिङमा लाल आयोग बनाएर १६ अर्ब छुट दिएको आरोप लगाए । उनले महालेखाको प्रतिवेदनले २१ अर्ब उठाउन सुझाव दिएको भन्दै १६ अर्ब खोइ? भन्दै प्रश्न गरे। उनले सार्वजनिक लेखा समितिमा छलफल नै नगरी सरकारले महशुल दिएको भन्दै आपत्ति जनाए । कानून, तथ्य र प्रमाण नजुटाइ आफूहरु कुनै निर्णयमा नपुग्ने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh