Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

माधव नेपाल कोर टिमसहित छलफलमा, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने आजै निर्णय लिने

माधव नेपाल कोर टिमसहित छलफलमा, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने आजै निर्णय लिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अहिले सत्ता गठबन्धन निल्नु न ओकल्नु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासहितको गठबन्धन बनाउँदापनि माधव नेपाललाई थाहा दिएका थिएनन् ।

अहिले सत्ता गठबन्धनमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्रै चोचोमोचो मिलेको छ । माधव नेपाल चरम उपेक्षामा परेका छन् । यसबारे उनले सार्वजनिक कार्यक्रममै आफ्नो रोष प्रकट गर्ने गरेका छन् । आजमात्रै पनि उनले प्रधानमन्त्री दाहाल प्रमुख अतिथि रहेको एक कार्यक्रममा आफूहरु सरकारमा भएरपनि तमाशामात्रै हेर्नुपरेको र प्रधानमन्त्री दाहाल व्यस्त रहेको भनेर टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि उपेन्द्र यादवले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय लिएका थिए । यादवले समर्थन फिर्ता लिएको एक साता नबित्दै दाहालले संसद्मा विश्वासको मत लिन लागेका हुन् । कतिपयले दाहाल हतारिनुको पछाडिका पाटा केलाईरहेका छन् । कतिपयले भने जसपा नेपाल विभाजनबारे अदालतले के आदेश दिने हो ? भन्दै आँत्तिएर विश्वासको मत लिन लागेको भनेरपनि टिकाटिप्पणी गर्ने गरेका छन् ।

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) सँग प्रधानमन्त्री दाहालले खासै गम्भीर रुपमा छलफल गरेका छैनन् । यता, माधव नेपाल भने अब के गर्ने ? र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो दलका नेताहरुसँग छलफलमा जुटेका छन् । कोटेश्वरस्थित् उनको निवासमा यतिवेला महासचिव घनश्याम भुसााल, उपाध्यक्ष डा. वेदुराम भुसााल र उपमहासचिव प्रमेश हमाल भेला भएका छन् । भेटमा राजेन्द्र पाण्डेपनि सहभागी छन् ।

पाण्डेले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने वा नपाउने भनेर यसै भन्न नसकिने भनेर सार्वजनिक रुपमै टिप्पणी गरेका थिए। आफूहरुलाई निरन्तर उपेक्षा गर्ने अनि आफूहरु सधैं लतिरिएर जान नहुने पक्षमा नेताहरुको मत बलियो भएको छ । माधव नेपाल भने यसपटक प्रचण्डसँग सहकार्यलाई निरन्तरता दिने भन्दापनि सहकार्य तोडेर बोल्न निर्णय लिने पक्षमा पुगेको चर्चा हुने गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh