Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

इलाम र बझाङमा किन ढल्यो नेपाली कांग्रेस ? र, दुरदर्शी देउवा

इलाम र बझाङमा किन ढल्यो नेपाली कांग्रेस ? र, दुरदर्शी देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीभित्र कमजोर बनाएर कब्जा गर्ने रणनीतिअनुसार गठबन्धनको विरोध गर्दै आएका पदाधिकारी र नेताहरूले इलाम २ र बझाङको प्रदेशसभा १ मा किन जिताउन सकेनन् भनेर प्रश्न उठेको छ ।

तत्कालीन समयमा कांग्रेसको अवस्था र परिवेश बुझेर देउवाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवा)लाई साथमा लिएर कांग्रेसलाई ठूलो पार्टी बनाएका थिए । राजनीतिमा धेरै भोटोहरू फटाएका सभापति देउवाले बस्तुस्थिति राम्रोसँग बुझेका छन् ।

कुन समयमा कसरी अगाडि बढ्ने देउवालाई राम्रोसँग जानकारी छ । कांग्रेसले धेरै सिट जित्नुपर्छ भन्ने पहिलो मान्यतामा सभापति देउवा छन् । त्यो सिट गठबन्धन गरेर होस् वा संगठन गरेर हो जित्नैपर्छ ।

तर, देउवालाई कमजोर बनाएर पार्टी कब्जा गर्ने योजनामा रहेका केही नेताहरू अर्थात् महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतका नेताहरूले किन उपनिर्वाचन पार्टीका उम्मेदवार जिताउन सकेनन् ? प्रश्न उठेको छ ।

पार्टीले टिकट दिएपछि यो वा त्यो बहानामा वा ‘कु’ तर्क गरेर हिँड्नु उचित होइन । टिकट नपाउँदासम्म टिकटका लागि सबैले जोडबल गर्ने हो । गर्नु पनि पर्छ । टिकट पाइसकेपछि पार्टीको उम्मेदवारलाई जिताउनुपर्छ । यहि नै हो राजनीति ।

गठबन्धनको विरोध गर्ने पदाधिकारी र नेताहरूले उपनिर्वाचनमा पराजय हुनुको चित्त बुझ्ने जवाफ दिन सक्छन् ? कांग्रेसमा संगठन गर्ने हो भने किन नगरेको ? कसले हात बाँधेर राखेको छ ? ‘नाच्न नजान्ने आँगन टेँडो’ भने जस्तो ।

गठबन्धनका कारण जितेको बझाङको प्रदेश सभा क्षेत्र नं. १ मा कांग्रेसले आफ्नो सिट गुमाएको छ । कांग्रेसले लय समात्नै नसक्ने गरेर इलाम २ मा पछाडि परेको छ ।

गठनन्धन हुँदा र नहुँदामा के फरक पर्छ भन्ने कुरा इलाम २ र बुझाङ प्रदेशसभा १ को उपनिर्वाचनले देखाएको छ ।

पार्टीभित्रको गुट, उपगुट, सभापति देउवालाई भएको असहयोग लगायतका कुराले उपनिर्वाचनमा कांग्रेसको पराजय भएको छ । देउवा १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार दिँदैन भनेर घोषणा गरेका कारण पार्टीभित्र अराजकता मौलाएको हो कि भन्ने भान परेका छन् । यस्तै अवस्था रहने हो भने देउवालाई १५औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवार बन्न दवाव पर्ने सम्भावना छ । विधानले नदिए पनि बिकल्पहरू प्रशस्त हुन सक्छन् ।

मिसन ०८४ भन्ने महामन्त्रीद्वय गगन र विश्वप्रकाशहरूले उपनिर्वाचनमा किन जिताउन सकेनन् ? प्रचार प्रसारमा खटिएकै थिए । तैपनि उनीहरूलाई मतदाताले पत्याएनन् ।

गगन–विश्व र शेखरले नेतृत्व पाउँदा पनि हुनेवाला केही छैन । उनीहरू झन् पार्टीभित्र निरंकुश हुनेछन् ।

त्यस बेला कांग्रेसको हबिगती झन् खराब हुनेछ । मैले पाउँदा ठीक, अरुले पाउँदा बेठिक भन्ने परम्परा हाबी हुँदा कांग्रेसलाई क्षति भइरहेको छ ।

गगन–विश्व र शेखरको पछाडि हिँड्ने नेता, कार्यकर्ता तथा सहयोगीहरूका हर्कत पनि नेता कार्यकर्ताले राम्रोसँग जानेबुझेका छन् ।

यदि, गठबन्धन गरेर कांग्रेस चुनावमा गएको हुन्थ्यो भने इलाम २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा विजयी हात पर्ने थियो । गठबन्धनका कारण जितेको बझाङ कांग्रेसले गुमाउन पुगेको छ ।

इलाम २ मा गठबन्धन हुँदा झिनो मतअन्तरबाट पराजित भएको कांग्रेस उपनिर्वाचनमा मतअन्तरको खाडल पूरा गर्नै नसक्ने गरि पछाडि परेको छ । कांग्रेस र पहिचानवादीको नाममा जातीय राजनीति गर्नेहरूका उम्मेदवारबीच को निकटतम प्रतिस्पर्धी बन्ने भनेर लागेका छन् ।

महामन्त्रीद्वय गगन–विश्वले भनेको चल्ने थियो भने चितवन र तनहुँको उपनिर्वाचनका बेला नै हुने थियो । चितवनमा गगन कांग्रेसको कमाण्डर बनेर खटिएका थिए । तनहुँमा विश्वप्रकाश गएका थिए । चितवन र तनहुँमा कांग्रेसले पानी खान पनि पाएन ।

इलाम २ मा पनि कांग्रेसको हालत त्यस्तै रह्यो । महामन्त्री विश्वप्रकाश चुनावी प्रचारका लागि खटिएका थिए । विश्वको पनि लोकप्रियता खस्किदै गएको छ । गगनको पनि लोकप्रियता दिन प्रतिदिन खस्किएको छ ।

तर्क र ‘कु’तर्क यस्तो पनि रहन सक्छ । पार्टी सभापति देउवाले लोकप्रिय नरहेको नेतालाई टिकट दिएका कारण कांग्रेसका उम्मेदवार पराजित भएका हुन् भन्न सक्छन् । वा वंशमा गएर टिकट दिएको भन्न पनि सक्छन् । टिकट र नेता भन्ने प्राविधिक कुरा हो । सत्य भनेको कांग्रेसका नेताहरूको इमान्दारिता हो । इमान्दारिता, नैतिकता र विश्वास छैन भने जति नै राम्रो वा लोकप्रिय नेतालाई टिकट दिए पनि पराजित हुने सम्भावना रहन्छ ।

अघिल्लो चुनावमा जितेको बुझाङ किन पराजित भयो कांग्रेस ? इलाममा झिनो मतको अन्तर ह्वात्तै बढेर किन माथि पुग्यो ? यी र यस्ता प्रश्न प्रशस्त छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh